२ भाउजुहरु मिलेर देवरकाे ह’ त्या गरि श’ व आधा ज’ ला’ एर बाँसकाे झाडीमा फा लेपछी


सल्यानमा आफ्नै भाउजूले देवरकाे ह त्या गरेकी छन् । जिल्लाकाे शारदा नगरपालिका वडा नम्बर ५ रानीकोटमा गएराती ३३ वर्षीय शेर बहादुर चन्दकाे आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी चन्द र छिमेकी भाउजु नाता पर्ने २५ वर्षीया राधा पौडेल चन्दले ह त्या गरेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

लक्ष्मी र राधा दुइभाइकी बुहारी हुन् । मृ’त’क चन्दको श’व आधा ज’लेको अवस्थामा भेटिएकाे घटनाकाे अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृत इन्सपेक्टर श्याम प्रसाद यादवले बताए ।

घ'ट'नाको प्रकृति हेर्दा ह त्या नै भएको र ह त्या भएपछि सबुत प्रमाण नष्ट गर्नलाइ आधा श’व जलाएकाे देखिएकाे छ ।घर नजिकै सडक छेउमा श’वलाइ आधा जलाए २० मिटर पर बाँसकाे झारीमा लगेर घाँसले छाेपिएकाे थियाे ।

देवरकाे ह'त्या गरेपछि लक्षमी भाग्नकाे लागि सदरमुकाम खलंगामा आएर बैंकबाट पैसा निकाल्दै थिइन् भने राधा घरमै सुतेकी थिइन् । खलंगा आएकी लक्ष्मीले स्थानीय अटो चालक शेर बहादुर बुढाथाेकीसँग आफुले देवरकाे ह त्या गरेकाे र अब आफुलाइ बचाइदिन् भनेकी थिइन् ।

त्यसपछि उनले प्रहरीलाइ खबर गरेका थिए । घरमा सुतेकी राधाले पनि आफुले ह त्या गरेकाे र बचाइदिन भन्दै स्थानीयलाइ भनेकी थिइन् । लगत्तै प्रहरीले उनिहरुलाइ प क्राउ गरेकाे हाे ।

ह त्या गरिएका चन्द गत फागुनमा मात्रै विदेशबाट घर आएका थिए । उनिकी श्रीमती माइतमा छन् । दाजु बिदेशमा र आमाबुबा काेहलपुर बस्ने भएकाले घरमा मृ’त’क शेर बहादुर, भाउजू लक्ष्मी र लक्ष्मीकी ४ वर्षीया छाेरी मात्रै थिए ।

स्थानीयकाअनुसार राती १२ बजेसम्म मृ’त’क शेर बहादुर, भाउजू लक्ष्मी, राधा र राधाका श्रीमान सँगै बसेर रक्सी खाएका थिए । प्यारालाइसिस राेगले ग्रसीत राधाका श्रीमान रक्सी लागेपछि घर गएका थिए भने राधा त्यहि बसेकी थिइन् ।

ह त्या १२ बजेपछि भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । ह त्याकाे कारणभने खुलेकाे छैन्, यद्यवी उनिहरुकाे पहिलेकाे केहि झगडाकाे कारण ह त्या भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । ह त्याकाे आराेपमा प क्राउ परेकी राधा यसअघि पनि अपराधिक गतिविधिमा जेल परेर छुटेकाे स्थानीयले बताएका छन् ।

Post a Comment

Previous Post Next Post