भाईरल लक्ष्मी खड्काले गाएको तिहार गित रातारात युटुबमा हिट – भिडिओ हेर्नुस्


काठमाडौ; । पछिल्लो समय”को सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिच”र्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता”को नजरमा लोक’प्रिय भन्दै गएका छन् ।

कति गित”हरुले त करोड क्लव प्रवेश गरिस’केका छन् त कति गर्ने बेलामा छन् । यसै सन्दर्भ बजा’रमा धेरै सर्जक’ले आफ्नो गित दर्शक स्रोता’मा पठाए’का र कयौ माया पाए’का छन् ।लोक तथा दो’होरी क्षे’त्रमा पछिल्लो समय एक’पछि अर्को गरेर गीत’हरु आउ’नेक्रम बढेको छ । माया’प्रेम र बिछो’डले भरिए’का गीत”हरु दैनिक’जसो बजारमा आईरहे’का छन् ।

त्यसो त रमाईला, नचाउने किसीम’का गीत’हरुपनि बजारमा आईर’हेका छन् तर बढिज’सो माया’प्रेमका गी’तहरु आउने गर्छन् का’रण यस्ता गीत’लाई दर्शक श्रोताले रुचाउ’छन् ।नेपाली गीत संगीत’को क्षेत्रमा एक’पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत ब’जारमा आइ’रहेका छन् । सोहि क्रममा नेपाली’हरुको महान पर्व विजया दशमी’को विदाई गरी शुभ-

दिपावली’को सु-अवसर पारेर कला’कारहरुले तिहार विशेष देऊसी भैलो गित सार्व’जनिक गरि रहेका छन् | यसै विच पछिल्लो समय’का अत्यन्तै लोक’प्रिय गायिका लक्ष्मीखड्का’को आ’वाजमा रहेको तिहार गित ”भाईटिका”को अफि’सियल म्युजिक भिडियो सार्व’जनिक भएको छ ।लो’कप्रिय गायिका एवम् सुमधुर आवा’जमा धनि गायिका लक्ष्मी खड्का’को आवाज’मा सजिए’को उक् तिहार गितमासर्जक गजेन्द्र परियार’को निकै उत्कृष्ट शब्द सृर्जना एवम् गि’तकार एवम् सर्जक लोकेश परियार’को संगित रचना रहेको छ । गित’मा बहि’नीले तिहारमा आफ्नो दाजु’लाई घर फर्के

आऊन आग्रह गरिए’को यथार्थ कहा’नी गितमा प्रस्तुत गरिए’को छ । अनिल विष्टको निर्देशन’मा तयार पारिए’को गितको म्युजिक भिडियो’मा लोक’प्रिय गायिका लक्ष्मी

खड्का’को अभिनय रहे’को छ | अत्यन्तै उत्कृष्ट सिन’हरुमा तयार पारिए’को गितको म्युजिक भिडिओ’लाई विरेन्द्र परिया’रको छांया’कन एवम् अनिल विष्टको सम्पा’दन रहेको छ ।

गित’ले सबैको मन जितोस् हाम्रो तर्फ’बाट शुभकामना सहित हेर्नुहो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post