मिडिया देखी सबै चकित पर्‍यो यि महिला ले एस्त प्रेम काहानी सुनाएर

झापा जिल्लाको कचनकवल गाउँपालिकाका दिलबहादुर मगर बिदेशै रहदा श्रीमती हराएको भन्दै नेपाल आए पछि मिडियामा केही दिन अघि आएका थिए । 

उनकी श्रीमती संगिता घरबाट बैंलोर घुम्न जान्छु भन्दै हिडे पछि सम्पर्क बिहिन भएको उनले बताएका थिए । तर आफू घर आउदाँ घरै रित्तो बनाएर सबै सम्पत्ति लिएर गएको थाहा पाए पछि घुम्न नभएर अरै ब्याक्तीसंग बिबाह गरि गएको उनले बताएका थिए । उनले अब आफू संगितालाई स्विकार नगर्ने भन्दै आफ्नो कमाई फिर्ता गर्नु पर्ने माग राखेका छन ।

यसै बिच झापा जिल्ला कै दमकमा उनकी श्रीमती अर्कै केटासगँ बसेको भेटिएकी छिन । उनी बसेको घर पत्ता लागे पछि उनका श्रीमान दिलबहादुर सहित मिडियाको टोलि उनी बसेको कोठा पुग्दा उनिहरु त्यहाँबाट भागी सकेका थिए । श्रीमान सहित मिडियाको टोलि आउदै गरेको सूचना पाए पछि उनिहरु खादैँ गरेको खाना छोडेर भर्खरै भागेको उनिहरु बसेको कोठाको अवस्था हेर्दा बुझ्न सकिन्थ्यो । भर्खरै भागेका उनिहरु टाढा जान नसक्ने भन्दै स्थानीयहरुको सहयोगमा सोही गाउँमा खोज्दा करिव ३ घण्टा पछि उनिहरु भेटिएका थिए ।

उनलाई अहिले प्रहरीको जिम्मा लगाइएको छ । प्रहरिको जिम्मा लगाए पछि प्रहरीले उनिहरु बसेको कोठामा खोजतलास गरेको थियो । उनले आफुसगँ भएको सबै सुन बेचेर खर्च गरेको बताएकी थिइन । तर अघिल्लो दिनसम्म पनि उनले सिक्री, ब्रासलेट लगायतका गहना लगाएर हिडेको स्थानियले बताए पछि उनले सुन बेचेको नभएर कतै लुकाएको हुनसक्ने भन्दै खोजी गर्न प्रहरीलाई आग्रह गरे पछि प्रहरिले उनिहरु बस्दै आएको कोठामा खोजी गरेको हो ।

तर प्रहरीले खोजी गर्दा पनि दुई थान सानो सुनको गहना भेटिए पनि अन्य भने भेटिएको छैन । संगिताका अनुसार आफुले बिचिसकेको बारम्बार बताईन । तर स्थानीयहरुका अनुसार दुउँसोसम्म पन्ज लगाएर हिडेको देखेको बताएका थिए । तर उनले किनेका गहनाका बिल भने थुप्रै भेटिएका थिए । साथमा नक्कली गहनाहरु थुप्रै भेटिएका छन । तर सक्कली गहनाहरु जो धेरै मुल्यका थिए ती भने केही भेटिएका छैनन । उनले बेचिसकेको बताए पनि अन्यले भने कतै लुकाएको हुन सक्ने बताए

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post