बाच्ने आश मारेका पेट फुलिएका बुवा , उपचार गर्ने पैसा नै छैन (हेर्नुहोस भिडियो सहित)


भिडियो समाचार को अन्त्यमा छ यो पनि पढ्नुहोस्यस्तै,,प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै प्रकारका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। नेपाल बार एशोसिएसनले जबराले राजीनामा नदिएसम्म अदालत चल्न नसक्ने भन्दै सर्वोच्च परिसरमा दैनिक धर्ना दिइरहेको छ।

 आज पनि बारले जबराको राजीनामा माग्दै सर्वोच्च परिसरभित्रै धर्ना दिएको थियो। आगामी रणनीति तय गर्न आज पनि बार र इजलास बाहिष्कार गरेका न्यायाधीशबिच छलफल हुँदैछ। प्रधानन्यायाधीशविरुद्ध विद्रोह गरिरहेका न्यायाधीशमा फुट आएसँगै आज केही इजलास बस्न सक्ने बताइएको थियो। तर, उनीहरुले पनि अहिलेसम्म बेन्चमा नगएको बताइएको छ

जबराले दशवटा इजलासमा पेसी तोकेका हुन्। उनले आफ्ना लागि भने कुनै पनि इजालास तोकेनन्। दश पेशीमध्ये आठवटा संयुक्त र दुईवटा एकल इजलास छन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन। यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुन सकेको छैन। प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले बेन्च बहिष्कार गर्दै आएका छन्। बिचबिचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ।

यस्तै,, बर्दियामा आ’गलागी हुँदा करिब ८ लाख बराबरको क्षति भएको छ । राजापुर नगरपालिका–५ निहालपुर बस्ने तिलक प्रसाद अधिकारीको कुखुराको फर्म र फर्म नजिकैको सुत्ने घरमा सोमबार दिउँसो आ’गलागी हुँदा करिब ७ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको धनमाल जले’र नष्ट भएको लुम्बिनी प्रदेश प्र’हरी कार्यालयले जनाएको छ । तिलककै खेतमा लगाएको आगोको झिल्काबाट उक्त आ’गलागी भएको बताइएको छ ।

, स्थानीयवासी र दमकलको सहयोगमा आ’गलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्र’हरीले थप अनुसन्धान गरिरहेको छ । आग’लागीबाट१ हजार १ सय ७० वटा कुखुरा, १३ क्विन्टल दाना, नगद ४० हजार रुपैयाँ र १ तोला सुन गरी करिब ७ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको धनमाल ज’लेर नष्ट भएको छ ।

भिडियो हेर्नुहोस

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post