छोराले चलाएको अटो दुर्घटनामा परी आमाको मृत्यु, बुबा र भाइ घाइते


वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गे सिमल नजिक कर्णाली राज मार्गमा छोरा ले चलाए को अटो रिक्सा दुर्घटना हुँदा आमा को मृ'त्यु भएको छ। दु'र्घ'ट'नामा दुई जना घा'इते भएका छन्। घा'इते हुने मध्य भाइ र बुवा रहेका छन् । वीरेन्द्र नगर बाट गिरि घा'ट तर्फ जाँदै गरेको भे १ ह ८४४ 

नम्बरको अटो अनियन्त्रित भई सडकको कल्भर्ट मा ठो;क्कि;एर दु'र्घ'टना भएको हो।प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यलय सुर्खेतका अनुसार मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१ का ४४ वर्षीया जमरा शाही छन्। घाइतेलाई प्रहरी चौकी बाङेसिमलबाट ख’टिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि कर्णाली केयर अस्पताल सुर्खेतमा पुर्‍‍याइएको थियो।

शाहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको छ। घा'इ'ते हुनेहरूमा वीरेन्द्रनगरका ५३ वर्षका लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही छन्।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालक वीरेन्द्रनगर–१ का २४ वर्षीय अटो चालक रमेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी सवार अटो उनका २४ वर्षीय छोरा रमेश शाहीले चलाउँदै आएका थिए। 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post