टिका सानुको देवर भाऊजुले गाएको दोहोरी युटुवमा हिट, रातारात बन्यो भाईरल (भिडियो)


पछिल्लो समय नेपालि लोक तथा दोहोरी गित क्षेत्रको सांगितिक बजार निकै फराकिलो वन्दै गएको छ | त्यसमा पनि प्रत्यक्ष घम्साधम्सी लाईभ दोहोरी भन्ने वितिकै नसुन्ने स्रोता कमै छन् । 

प्रत्यक्ष घम्साघम्सि लाईभ दोहोरीको क्रेज बढेसंगै नेपालि लोक गित संगितको पनि छुट्टै पहिचान वनेको छ । पछिल्लो समयमा सामाजिक संजालको मार्फत बाट गित संगित गायक गायिका भाईरल वनेका छन् । भने कति पय नया सिर्जना विकास हुदै नव कलाकारको उत्पादन पनि बढ्दै गईरहेको छ ।

कुष्ण कडेलको इन्द्रेणी कार्यक्रम र कमल कुमार विकको सारङ्गि संसार, त्यस्तै खेलौ जुहारी, जुनकिरी लगायत अन्य लाईभ दोहोरी कार्यक्रमहरु युटुवमा अत्यन्तै रुचाईएको लाईभ दोहोरी कार्यक्रम हो ।

पछिल्लो समय सांगितिक बजारमा लाईभ दोहोरीको क्रेज निकै राम्रो छ , सबै दर्शक स्रोताहरुको नजरमा निकै लोकप्रिय वनेको छ , यसो त भाईरल स-साना वाल गायक गायिकाहरुको आगमनले पनि लाईभ दोहोरीको छुट्टै क्रेज वनेको दर्शकहरुको प्रतिकृया पाईएको छ , भने युटुव प्राय लाईभ दोहोरीका भिडियो नै ट्रेडिङ्गको अग्र स्थानमा रहने गर्छन् ।

यसैविच पछिल्लो समयका नेपाली लोक गितसंगितको मौलिकतापन झल्काऊने लोक गायिका साथै सबैको मनमुटुमा बसेकी अत्यन्तै लोकप्रिय दोहोरी गायिका टिका सानु एक लोकप्रिय चर्चित गायिका हुन् । पछिल्लो समय उनि लाईभ दोहोरी, गित रेकडिग, सुटिग साथै टिकटकमा व्यस्त भएकि छिन । उनि आफ्ना फ्यानहरुलाई मनोरन्जन दिनको लागि पछिल्लो समय Prime HD Tv मा संगितमाला कार्यक्रम संगै टेलीसिरियल ‘कथा माईली’को प्रस्तुत गरिरहेकी छिन् ।

हेर्नुहोस् भिडियो

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post