झापा जिल्लाको बुद्धशान्ति नगरपालिका वडा नम्बर ३ किनाराबस्ती भन्ने ठाउमा घर भएकी अनुसा रसाइली नाम गरेकि एक महिला वैदेशिक रोजगारिको क्रममा दुबै गएकी रहिछिन ।
दुइचार पैसा कमाउने सपना बोकेर दुबइ गएकी अनुसाकोजिन्दगी नै ब”र्बा”द गरिदियो यहि वैदेशिक रोजगारले ।उनि दुबइमा काम गर्ने क्रममा उनको भेट सिरहामा बस्ने मुसलमान समुदायका नुर खान नाम गरेका पुरूषसग भएछ जुन भेट उनको जिबनकै सबैभन्दा दु”र्भाग्यशाली भेट बन्यो ।
उनी दुबई गएपछी काम गर्ने क्रममा उनको भेट सिरहाको मिर्च्या घर भएका नुर खान नाम गरेका पुरुषसग भएको रहेछ । भेटघाट पछि बोलचाल अनि मायाप्रीति अनि त्यसपछी मायाको चिनोको स्वरुप अनुसा पेटमा गर्भ । यति हुन्जेलसम्म उनिहरुको सम्बन्ध पनि राम्रै रह्यो । निरन्तरको भेटघाट, मिठोमीठो कुराकानीले यता सम्बन्ध भने तितोपन ल्याइदियो । नानी जन्मेपछी त वास्तै गर्न छोडेछ्न नुरखानले ।
कठै अनुसा पेटमा सात महिनाको गर्भ छ्हुन्जेलसम्म उनी बिदेशमा नै काम गरेर बसेकी रहिछिन तर त्यसपश्चात भने कम्पनिले थाहा पाएछ र उनको शरीर नै उनको श”त्रु बन्न पुग्यो । पहिले काठमाडौं जाउ म सबैकुराको तारतम्य मिलाउछु भनेका नुर खान भने दुइमहिनासम्म सम्पर्कमा नै आएनछ्न । दुइमहिनापछि भने अनुसाले खोजी गरेपछि नुरखान सम्पर्कमा आए र उनले काठमाडौं जाने सल्लाह दिए र खर्च सबै आफुले हेर्ने बाचा पनि गरे उनले ।
पैसा पनि पठाइदिएका नुर खान नानी जन्मेपछी भने अनुसालाइ हेर्न छा”डे । क”ठै उनि आफ्नै परिवारहरुबाट लु”केर हिड्नुपर्ने भयो, कहिले फुपुको घर त कहिले कसको । यस्तो भैसकेपछि घर जाने आट गरिनन उनले । कति दिनसम्म लु”क्न सक्थिन उनी सत्यदेखी अन्तत केहि सीप नलागेपछी उनी घर फर्किइन । सुत्केरी खर्चसमेत उनि आफैले गरेकी रहिछिन । एकचोटि नानिको जन्म दर्ताको लागि भएपनि आउनु भनेर बोलाउदा पनि आउदैन रहेछ्न उनि, गाउलेहरुले यो नानिको बाबू को हो भनेर सोध्दा जवाफ छैन उनिसग ।
आउछु भनेर ब”हाना बनाउने उनले अहिले अर्को बिबाह पनि गरिसकेछ्न । एउटि श्रीमती यस्तो पि”डामा छिन अनि उनलाइ अर्को बिबाको फिकर छ । कति सम्म नि”र्दयी त उनी । क”ठै नानी घाँडो लागेको हो भने म लिन्छु समेत भनेछ्न नुरले तर उनलाइ भने नस्विकार्ने कुरा उनको व्यबहारबाट स्पस्ट हुन्छ
बाकि हेर्नुस तलको भिडियोमा :-