कठै !भत्ता लिन हिडेकी श्रीमती उतै ना ठोसँग फ रार,यता १९ महिनाको नानीको यस्तो बि जोग छ (भिडियो हेर्नुस्)


नवलपरासी घर भइ बसोबास गर्दै आएका राजेन्द्र सुनार नाम गरेका एक पुरुषकि गरिमा सुनार नाम गरेकी द’लि’त भत्ता लिन गएकी श्रीमती १९ महिनाको दुधे बालक छाडेर गएको आज २१ दिन भैसकेको छ । अहिलेसम्म उनी सम्पर्कबिहिन छिन ।

श्रीमतीको खोजी गर्दै आज राजेन्द्र सुनार आफ्नी १९ महिनाकी छोरालाई काखमा च्यापेर मिडियासामु आएका छन ।मिस्त्री ठेकेदारी काम गरेर जिबनयापन गरिरहेका राजेन्द्र श्रीमतीले छाडेर गएसगै निकै ठूलो स’मस्यामा परेका छन । घरमा सल्लाह गरेर नै छोराको द’लि’त भत्ता लिन गएकि गरिमा त्यसदिन साझसम्म भने सम्पर्कमै थिइन तर त्यसपश्चात भने उनी बे’खबर भएकीछिन । 

घरमा बुढिआमा, १९ महिनाको सानो नानी, राम्ररी सुत्न पनि पाउदैनन उनि ,क’ठै ब’रा ।मिडियाकै अगाडि डा’को छाडेर रु’ए उनि । रु’दै यसो भने उनले “यो साल त धेरै द’शा लागेको छ मलाइ घर पनि बाढिले लग्यो अनि अहिले श्रीमती ।” क’ठै ब’रा ! बुढी आमा छिन तर छैन उनलाइ दाजुभाइको साथसहयोग । गोपिगन्द बर्दाघाटबाट उनी बे’प’त्ता भएकीछिन । 

“आमालाइ हेर्नू कि बाबुलाइ हेर्नु, बिजो’ग भयो मेरो सबै कामपनि चौ’प’ट भयो ।” भन्दै रु’न्छ्न उनी ।

रातमा निन्द्रा न दिनमा भोक भएका छ्न उनी । बरु छाडेर जाने भए सल्लाहका साथ गएको भए हुन्थ्यो, यसरी जानुको के मतलब भन्दै रु’न्छ्न उनी । डकुमेन्टहरु सबै छाडेरै गएकि रहिछिन उनी । बिबाह दर्ता गर्दा गरिमाको उमेर नपुग्दा पुलिस केससमेत खेपेको बताउछिन उनी । सामान्य डिस्क्स परेपनी कहिले श्रीमतीलाई नराम्रो नगरेको र सकेजती सबै खुशी दिएको बताउछ्न उनी ।

बाकी हेर्नुस तलको भिडियोमा:-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post