बागलुङ जिल्ला निसुक्ला गाउँ पालिका वडा नं ६ को सुविधा भन्ने ठाउँ मा अहि ले सम्म मोटर पोगे को छैन ।एक दमै वि,कट लाग्ने यस गाउँ मा एक जना बुढी आमा दुई जना नाति पालेर बसि रहेकी छिन् ।
घरमा एक्लै र आफ्नो दुवै खुट्टा भाचिएकी यी आमाले आफ्ना साना नातिको हेरचाह गरिरहनु परेको छ ।आफू आराम गरेर छोरा बुहारीले बनाएर खुवाउनु पर्ने बेलामा उनी लौरोको सहारामा आफै संघर्ष गरिरहन परेको छ ।अम्बिरा नाम गरेकी आमा उमेरले ६० वर्ष पुगिन् ।उनकी बुहारी ले छोरा लाई छोडेर हिडे पछी अहिले नाति हरुको बि जोग भए को उनी बताउ छिन्
वैशाख महिना मा हराए की बुहारी लाई नाति हरुले अहिले बिर्सदै आए को उनी बताउ छिन् । नानी हरुका हजुर बुबा र बुबा ले केही जोहो गरेर खान ल्याउने र त्यहीबाट आफु लाई खान पुर्याउनु परेको छ ।नाति हरुको यस्तो बि जोग भए पछि आफु लाई निकै पिर परेको उनी बताउ छिन् ।
भिडियो हेर्नुस् :-