कठै ! बुबाले छो डेर गए,आमालाई प्यारालाइसेस भयो,एक्ली छोरीको यस्तो छ हालत (भिडियो हेर्नुस्)


१८ वर्ष मात्र लागेकी स्मृति हवालको अहिले जिन्दगी अस्तव्यस्त भएको छ ।सानै उमेर देखि अर्काको काम गरेर हुर्कीएकी स्मृतिको जीवन अलिक भिन्न किसिमको छ ।सानै देखि परिश्रम गरेर खानु परेको हुँदा उनी परिश्रमको भाषा मात्र बोल्द छिन् ।

स्मृति २ वर्षको हुँदा बुबाले छोडेर गए ।अहिले आमालाई प्यारालाइसेस भएको छ ।भक्तपुरको एक कोठामा डेरा गरेर बस्ने आमा छोरीको बेहाल भएको छ ।पहिलेसँगै जुत्ता कारखानामा काम गर्ने आमाछोरीको अहिले बिजोग भएको छ ।

छोरी एक्लै आमालाई हरेक बिहान अस्पताल लग्न पाए हुन्थ्यो जसरी मायाले हेर्छिन् ।तर न कसैको साथ न कसैको सहयोग आमाको यस्तै स्थिति हेर्न उनी विवस छिन् ।आमालाई ठिक भए आफू पढ्न जान पाउने भन्दै आमा र आफ्नो चि'न्ताले उनी ग'लेकी छिन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post