जि’उँदै सर्प नाकबाट घुसारेर मुखबाट निकाल्ने यी युवती (भिडियो सहित)


सर्प भन्ने वित्तिकै मानिसमा डरको भाव आउँछ । तर पाकिस्तानकी एक युवतीले दुनियाँलाई चुनौति दिएकी छिन् ।एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् । एक जिउँदो सर्पलाई आफ्नो नाकबाट छिराएर मुखबाट निकालेकी छिन् ।

पाकिस्तानको राजधानी कराँचीकी एमबिबिएस गरेकी युवती आयसाले सर्पलाई नाकाबाटा घुसारेर मुखबाट निकालेकी हुन् । उनले यस्तो गरेको भिडियो भाईरल बनेको छ ।

एक टेलि भिजन कार्य क्रम मा उनले सर्प लाई नाक मा घुसारे की थिईन् । करिब ५ मिनेट लगाए की उन लाई यति गर्दा सम्म स्वास्थ्य मा कुनै असर देखिएन । उनको नाक बाट निकालिए को सर्प केही समय मा जमिन मा घिस्रे को थियो । भिडियो मा हेर्नुहोस्उनको नाक बाट निकालिए को सर्प केही समयमा जमिन मा घिस्रे को थियो ।

 भिडियोमा हेर्नुहोस्न

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post