हेर्नुस् !मृगौला यसरी फेरेर फर्किएकी छिन् चम्सुरी मेरी बास्सैमा,छायांकनमा पुग्दा सबैजना भा वुक भए (भिडियो हेर्नुस्)


लामो समयदेखि पल्पसा डंगोल अर्थात् मेरी बास्सै कि चम्सुरी निकै बिरामी थिइन् ।उनको दुवै मृगौला फेल भएपछि उनी अहिले म र्ने र बाच्ने बिच दोसाँधमा रुमलिएकी थिइन् ।लामो समयदेखि कलाकारिता 

क्षेत्रमा आफ्नो वर्चस्व राख्दै अएकि चम्सुरी अहिले आफ्नो स्वस्थ्य स्थिति कमजोर भएर निकै पीडित अवस्थामा थिइन् ।उनी निकै लामो समयसम्म अस्पतालको बेडमा लडिरहेकि थिइन् ।उनिबारे हामीलाई सुरेन्द्र केसी अर्थात मेरी बास्सैमा चम्सुरीका श्रीमानको भुमिका खेल्ने मुकाको सागले केही जानकारी दिएका छन् ।

अहिले बल्ल चम्सुरीलाई मृगौला दिने मान्छे भेटिएका छन् ।उनकै भाइ अजुले मृगौला दिने भएका थिए र अहिले त्यसको प्रक्रिया सकिएर उनी निको भएकी छिन् ।

बिरामी निको भएर उनी अहिले मेरि बास्सैको टोलीलाई भेट्न पुगेकी छिन् ।आफुलाई माया गर्ने दर्शकलाई फेरि हसाउन पाउदिनकि भन्ने चिन्ता उनलाई थियो तर अहिले बिस्तारै ठिक हुँदै गएपछि आफुमा पनि आट थपिएको बताउछिन् ।उनको आगमन देखेपछि मेरी बास्सैका सबै कलाकार निकै खुशी र भावुक भएका छन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post