क,ठै यसरी मारे भुपेन्द्र लाई दोशी लाई एस्तो स,जाय हुने (भिडियो हेर्नुस्)

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको ह त्या अ नुसन्धान जारी छ । ह’त्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवको टा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर प क्राउ परेका छन् ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाहलाई पनि प्र हरीले प क्राउ गरेको छ ।मंगलबार राति टीकापुरमा उनको ह त्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रा वलको योज नामा खु कुरी प्र हार गरेर उनको ह’त्या भएको प्रहरीको प्रा रम्भिक अनु सन्धा नबाट खुलेको छ । नवीन हाल फ रार छन् । नवीन टिकापुर र लम्की क्षेत्रमा लामो सम यदेखि गुण्डा ग र्दी र विभिन्न अ परा धमा संलग्न रहेको प्र हरी अ नुसन्धा नले देखाएको छ ।

रम्भिक अनु सन्धानमा भुपे न्द्रमाथि आर्यन देवकोटाले च क्कु प्रहार गरेको देखिएको छ । प्रारम्भिक अ नुसन्धानमा भुपे न्द्रबाट आफूहरुको सू चना चु हिने डरले न वीनको समूहले उनको ह’त्या योजना बनाएको हुनसक्ने प्रहरी आ शंका छ ।

यस्तो छ ह’त्या अगाडिको अन्तर कथा

काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए ।प्रहरीका अनुसार टिकापुर–लम्की क्षेत्रमा ५/७ ओटा गु ण्डा समूह स क्रिय छ । गुण्डा स मूहमध्ये सबैभन्दा ठूलो समूहको नेतृत्त्व गरेका थिए नवीन रावलले । भपुेन्द्र पनि यसअघि गु ण्डा गर्दीमा संलग्न रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।एक÷डेढ महिनाअघि ल म्कीस्थित एक रिसोर्टमा नवीन ले भु पेन्द्रलाई भेट्न बोलाएको देखिएको अनुसन्धानमा सलग्न एक अधिकारीले बताए ।

उनले भने, “त्यहाँ नवी नले भुपेन्द्रलाई आफ्नो ग्या ङमा समाहित हुन आ ग्रह गरेका रहेछन् । तर, भुपेन्द्रले आफू अमेरिका जाने तयारीमा रहेकाले अब ग लत काम गर्दिँन भन्दै प्र तिवाद गरेका रहेछन् । भुपेन्द्रलाई न वीनले आफ्नो समूहका बारेमा धेरै कुरा भने काले सूचना चु हिन्छ भन्ने डरले उनको ह’त्या भयो कि भन्ने आशंका हामीलाई छ ।”

भुपेन्द्रले नवीनलाई मामा भन्ने गरेको पाइएको छ । उनीहरु गाउँले ना तामा मामा–भाञ्जा पर्ने गरेको देखिएको छ । भुपेन्द्र र नवीनको समूहबीच विगतमा केही विवाद रहेको पनि प्रहरी अनुसन्धानले देखाएको छ ।

ह’त्याको अर्को कारण कपिल श्रेष्ठ हुनसक्ने प्रहरी आशंका छ । काठमाडौंमा बस्दै आएका कपिल श्रेष्ठ केही दिनअघि टिका पुर पुगेका थिए । नवीनको समूहले क पिल आएको सू चना पाएको थियो । एक प्रहरी अधिकारीले भने, “कपिललाई न वीनको समूहले खो जिरहेको थियो । उनीहरुबीच ठूलै दु श्मनी थियो। कपिल र नवीन फरक फरक समूहमा रहेर गु’ण्डाग’र्दीमा संलग्न रहँदै आएको खुलेको छ ।”

ह’त्या हुनुअघि भुपेन्द्रलाई कपिल श्रेष्ठले २७ पटक फोन कल गरेको देखिएको छ । फोन कलमा उनले ब डुवाललाई जसरी पनि भेट्न आउनु भनेर आ ग्रह गरेको पाइएको छ । कपिलले आफूलाई ख तरा रहेको बताएपछि भुपेन्द्र साथी दि पेश न्यौपानेसँग उनलाई भेट्न जान लागेका थिए । तर, बाटोमै नवीनको स मूहले भु पेन्द्र माथि आ’क्रमण गर्यो । त्यतीबेला क पिल पनि केही टाढा मात्रै रहेको र आ’क्रमण गर्न लागेको देखेपछि उनी भागेको देखिएको छ । भुपेन्द्रसँगै रहेका दिपेश पनि भागेर ज्या न जोगाउन सफल भएका थिए ।

दिपेश दुई घण्टापछि प्रहरीको सम्पर्कमा आएका थिए । अनुसन्धानमा संलग्न अधिकारीहरु भन्छन्, “त्यो दिनको घटना नि यो जित रुपमा भएको देखिन्छ । भुपेन्द्रलाई बाटोमै घेराबन्दीमा पारियो । भुपेन्द्र बाटोमा नवी नको समूहको हात न लागेको भए क पिल श्रेष्ठको स मूह पनि आ क्रम णको योजना ब नाउँथ्यो ।”घटनामा नवी नसहित अन्य ३ जना फ रार छन् । प्रहरीको विशेष टोलीले उनीहरुको खो जी गरिरहेको छ । तर, न वीन र कपिल श्रेष्ठको ‘कनेक्सन’ काठमाडौंका गु’ण्डा स मूहसँग समेत रहेको दे खिएको छ ।

(भिडियो हेर्नुस्)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post