भाईसँग हिडेकी श्रीमती सम्पर्कमा आइन् ,डिभोर्स माग्दा उल्टै यतिसम्म भनिन् (भिडियो हेर्नुस्)

श्रीमान सन्तोष जोशी भन्डारामा सशस्त्र प्रहरीमा जागीरे थिए ।श्रीमती सवितालाई डेरा गरेर चितवनमा राखेका थिए ।एकदिन श्रीमतीले आफ्नो भाइ भन्दै एकजना अपरिचित व्यक्तिलाई डेरामा ल्याउछिन् ।उक्त अपरिचित व्यक्ति सिन्धुपाल्चोकमा ड्राइभर काम गरिरहेका हुन्छन् ।

भाई भनिएका ती मानिस सविता भन्दा १२ वर्ष कान्छो रहेका छन् ।भाइ भनिएक उक्त व्यक्तिलाई उनले तिहारमा टीका समेत लगाएको भनेपछि सन्तोषले विश्वास गर्नै परेको थियो ।तर तिनै भाईसँग अहिले उनी फ रार भएकी छिन् ।

छरछिमेकले अहिले आएर चाहिँ उनीहरू बुढाबुढी जसरी बस्दै आएको बताउदैछ ।३ जना छोराछोरीकि आमा यसरी भाइ भन्नेसँग भाग्नु भनेको निकै दुखको कुरा हो ।श्रीमान निकै सोझो भएको र सवितालाई निकै विश्वास गर्ने भएपछि यस्तो भएको हो ।

अहिले सन्तोष छोराछोरीको र आफ्नो पनि बिचल्ली भयो भन्दै मिडियामा आएका थिए ।उनी आफ्नी श्रीमती खोजीदिएर सबै छिनोफानो लगाइदिन आग्रह गरेपछी सविता सम्पर्कमा अएकी छिन् ।छोरीहरूले रु दै तपाईंले सोझो बुबालाई धेरै हेपेर हिड्नु भएको भन्दा आफ्नो केही ग ल्ती छैन भन्दै सविताले दावी गरेकी छिन् ।श्रीमानले डिभोर्स माग्दा पनि आफू नआउने भनेकी छिन् । 

भिडियो हेर्नुस् :


-
Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post