भुपेन्द्र बडुवालको मृ’त्यु प्र’क’र’णमा प्र’हरिले गरेको खुलासा यस्तो(भिडियो हेर्नुहोस्


केही दिन अघि कैलाली टिकापुरका भुपेन्द्र बेडुवाललाई रातको करिब ८ बजे तिर आफ्नै साथीलाई के भयो भनेर घरमै लिन आएका थिए । घरमै लिन आए पछि करिव रातको ८ बजे घरबाट साथिहरुसगँ निस्किएका भुपेन्द्रलाई तिनै आफ्नै साथिले सडकमा दौडाई दौडाई ह”त्या गरेका थिए । भुपेन्द्र उनिहरुबाट भाएर बाच्न निकै प्रयास गरे पनि उनी सफल हुन सकेनन ।

उनलाई बिच सडकमा आफ्नै साथिहरुले खुकुरी प्र”हा”र गरि ह”त्या गरेका थिए । भुपेन्द्रलाई साथी दु”ख मा छ भनेर घरमा नै साथी बोलाउन आए पछि उनी घरबाट गएको खुल्न आएको छ । तर उनलाई आफ्नै साथिले धोका दिए पछि उनको मृ”त्युु भएको थियो ।

भुपेन्द्र केही दिनमा नै अमेरिका जाने तयारीमा थिए । टिकापुर लम्किचौवाका भुपेन्द्रलाई साथिहरुले नै घरबाट लिएर बाटोमा लगेर योजनाबद्ध तरिकाले ह”त्या गरेको खुल्न आएको छ । उनलाई आठ जना साथिहरुले मिलेर योजनाबद्ध तरिकाले ह”त्या गरेका हुन ।

अहिले प्र”ह’रीले ह”त्यामा संलग्नलाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा भुपेन्द्रका मामा पर्ने नवीन लामा मुख्य यो’जनाकार रहेको खुल्न आएको छ । भुपेन्द्रलाई करिव ४० पटक उनकै साथिले फोन गरेर बोलाएको उनको फोन रेकर्डबाट खुलेको प्र”हरीले जनाएको छ ।

यो घ’टनाले पछिल्लो समय सामाजिक संजालमा निकै त’ह’ल्का पिटिरहेको छ । तर यस घ’टनाको बास्तबिकता र सत्यतथ्य भने अझै खुल्न सकेको छैन । यो घ’ट’ना’का मुख्य संलग्नता र यो घटना घटाउने ब्यक्ति पनि अझै सार्बजनिक हुन सकेका छैनन । घ’टना घ’टे’को आज आठ नौ दिन बितिसक्दा पनि यो घ’टनाको छानबिन पूरा हुनसकेको छैन र यो घटनाले अझ उ’ग्र रुप लिने संकेत गरिरहेको छ ।

घ’टनामा संलग्न रहेको भनेर अहिले प्रहरिले आठजनालाइ नियन्त्रणमा लिएको छ जसमध्ये ह’त्याका मुख्य योजनाकारको रुपमा भने उनकै मामा नवीन लामा प’क्रा’उ परेका छ्न । यो घ’टना झन झन र’ह’स्यमय बन्दै जादा प्रहरिले भने केही हदसम्म यस घटनामा सफलता प्राप्त गरेको छ । नवीन मुख्य यो’जनाकारको रुपमा सार्बजनिक हुदा पनि उनलाइ किटानी जाहेरि किन दिन सकिएको छैन भन्ने कुरा सबैको मनमा रहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भुपेन्द्रलाई उनका साथिले ४० पटक फोन गरेको कुरा सत्य रहेको प्रहरिले पनि खुलाएको छ । भुपेन्द्रकी आमाले भने दो’षी जो कोहि भएपनी क’डा स’जा’य हुनुपर्ने कुरामा जोड दिएकीछिन ।

भुपेन्द्र पनि ग्याङ लिएर हिडने गरेको कुरा बाहिरिएको छ । उनकै यस मृ’त्युको घटनालाइ लिएर केही दिन अघि एउटा शर्ट फिल्म पनि बनिएको थियो । आखिर कहिले पाउछन त भुपेन्द्रले न्याय? यो प्रश्न सम्पुर्ण नेपालिको मनमा झु’न्डि’रहेको छ ।

बाकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post