मनमा अलिकति पनि दया माया छ भने पुरा पढेर,कमेन्टमा Get Well Soon लेखेर शेयर गर्नुहोस् ?


महान् श्रीमान् बिनोदले लाख कोशिस गरेर बचाएकी अनिताको अवस्था गम्भिर, ८ घण्टा लामो अप्रिशेन गर्ने तयारी, अनितालाई भेन्टिलेटरमा राखियो , भगवान् भरोसा

सबैलाई उदाहरणीय जोडी बनेर चिनाएका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेका नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायक कुलेन्द्र बिश्वकर्मा भाबुक भएका छन। अन्तरबार्तामा बोल्दा बोल्दै उनि भाबुक भए अझ गीत गाउने बेलामा त उनको बोलि अबरुद्ध भएको छ।

केहि दिनमा अनिताको ठुलो अपरेशन हुने भएपछि कुलेन्द्र भेट्न गएका थिए। आफ्नो तर्फबाट केहि आर्थिक सहयोग बोकेर अस्पताल सम्म पुगेका कुलेन्द्र आफुले गीत गाउदै गर्दा अनिताको आवाजमा जव गीतमा सुनिन तव आँखाभरि आँसु पार्दै निशब्द भए ।

केमा बस्ने समाजसेवी र जापान मा बस्दै आउनु भएका समाजसेवीको टोलिले पठाउनु भएको उक्त सहयोग रकम हस्तान्तरण गर्न कुलेन्द्र अस्पताल पुगेका थिए। पहिलोपटक छोरीको अगाडी अनिता पनि बोल्न थालेपछि सबै चकित परे।गुल्मी ।

बि'गत केहि वर्ष देखि अस्पतालको सैयामा आफ्नो जीवन बिताइरहेकि अनिता खड्का को स्वास्थमा अहिले भने केहि सुधार आयको छ। देश बिदेशबाट आर्थिक सहयोग संकलन गरि अनिता खड्काको उपचार गरियको थियो

अनिता खड्काको भगवान रुपी श्रीमान विनोदको माया अनि ममता देखेर सारा दुनिया को आखा रसाएका थिए।केहि समय अघि पनि अनिता खड्का र बिनोद खड्काको जिवनमा आधारित लोक गित बजारमा सार्बजनिक हुदा ३ करोड नेपालीका आखा रसाएका थिए। सबै कि प्यारी मायालु अनिता लाई सबैले साथ् दिए

उपचार को लागि सबै पैसा सकियो बिनोद संग , त्यसकारण अनिता लाई बचाउन को लागि देश विदेश बाट पनि धेरै सहयोग आयो। त्यहि सहयोग बाट अनिता को उपचार हुन् सफल भयो। भगवान जस्तो श्रीमान को मायाले गर्दा अनिता लाई सन्चो हुदै गएको छ । पहिले को अवस्था भन्दा अहिले को अवस्था मा अनिता लाई धेरै फरक देख्न सकिन्छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post