८ वर्ष मात्र लागेकी स्मृति हवालको अहिले जिन्दगी अस्तव्यस्त भएको छ ।सानै उमेर देखि अर्काको काम गरेर हुर्कीएकी स्मृतिको जीवन अलिक भिन्न किसिमको छ ।सानै देखि परिश्रम गरेर खानु परेको हुँदा उनी परिश्रमको भाषा मात्र बोल्द छिन् । स्मृति २ वर्षको हुँदा बुबाले छोडेर गए ।अहिले आमालाई प्यारालाइसेस भएको छ ।
भक्तपुरको एक कोठामा डेरा गरेर बस्ने आमा छोरीको बेहाल भएको छ ।पहिलेसँगै जुत्ता कारखानामा काम गर्ने आमाछोरीको अहिले बिजोग भएको छ । छोरी एक्लै आमालाई हरेक बिहान अस्पताल लग्न पाए हुन्थ्यो जसरी मायाले हेर्छिन् ।तर न कसैको साथ न कसैको सहयोग आमाको यस्तै स्थिति हेर्न उनी विवस छिन् ।आमालाई ठिक भए आफू पढ्न जान पाउने भन्दै आमा र आफ्नो चिन्ताले उनी गलेकी छिन् ।
कृष्ण पारीयार एक कुसल र चर्चित पत्रकार हुन । उन्ले अहिले सम्म धेरै भिडियो लिएर आएको छ । सधैं गरीब दुखी र पीडितहरु लाई सयोग गर्ने कृष्ण ले आज पनि नयाँ भिडियो लिएर आएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ ।