झारफूक गर्छु भन्दै ३० वर्षकी महिलाको कोठामा मध्यरातमा गएर….



काठमाडौ । झारफुक गर्ने बहानामा महिलालाई क ‘र णी गर्ने एक जना पुरुषलाई प्रहरीले प क्रा उ गरेको छ । तानसेन–३, भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं। १० खैरेनीका ३२ वर्षिय केदार रनपाललाई प्रहरीले बुधबार प क्रा उ गरेको हो ।

प क्रा उ परेका पुरुषले सोमबार राति साढे १० बजे तानसेन बस्ने ३० वर्षकी महिलाको कोठामा गएर झा,’र फुक गर्ने बहानामा ब, ’ला ‘त्का ‘र गरेका थिए । प क्रा उ परेका पुरुषले ज,’ब ;र्जस्ती गरेको भनी ती महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै उनलाई मंगलबार बिहान २ बजेतिर प क्रा उ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सोमबार मात्रै प्रहरीले १३ वर्षकी बालिकालाई क ;र णी गरेको आ;रो;पमा तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई प;क्रा;उ गरेको थियो ।

Post a Comment

Previous Post Next Post