केही समयदेखि निकै चर्चामा रहेको कपुर बम र ललिता बिचको घ टना अहिले फेरि अर्को मोडमा पुगेको छ । वैदेशिक रोजगारीमा कतार गएकी ललिताको कतारमै कपुरसगँ प्रेम सम्बन्ध पछि गर्भवती भएर नेपाल आएकी थिइन ।
नेपाल आए पछि कपुर फ रार भएका थिए । ललिताले अहिले छोरा जन्माएको पनि महिना दिन भन्दा धेरै भै सक्यो । माइत मै बस्दै आएकी ललिताले त्यह्ज छोरालाई जन्म दिएकी थिइन । छोरालाई जन्म दिएपछि पनि कपुरलाई झिकाउने निकै प्रयास भएको थियो ।
कपुर बमले छा डेर गए पछि माइतै बस्दै आएकी ललिता केही दिन अघि आफ्नो छोरा बोकेर माइतबाट फ रार भएको भन्ने खबर मिडियामा आएको थियो । उनी अहिले झापाको बिर्तामोडमा भेटिएको छिन ।
बिर्तामोड भेटिएको ललिताले घरमा बाबू सगँ बि बाद भए पछि आफू निस्किएको बताईन । आफुले गर्दा माइतिघरमा पनि निकै समस्या भएको भन्ने लागेर पनि आफू अहिले फाल्टै बस्न भनी घर छो डेर निस्किएको ललिताले बताएकी छिन । अब आफू केही गरेर बस्ने उनले बताईन ।
घरमा बुवाले झ गडा गर्ने गरेको र आफुले झ गडा नगर्नु भनेर सम्झाउदा तेरो बोल्ने अधिकार छैन त छोरा लिएर घएअ बाट निस्की भन्ने गरेकोले अस्फु माइतिघर छो डेर निस्कनु परेको ललिताले बताएकी छिन । बाहिर मिडियामा जस्तै कुरा बाबाले गरेता पनि छोरा जन्मिएको दुई दिन पछि नै पनि निस्किएर जान भन्ने गरेको उनले बताएकी छिन । बारम्बार त्यसरी भने पछि आफुले पनि गल्ती गरेको नै हो भन्ने पनि लागेको र घरमा पनि त्यसरी भने पछि आफू त्यहाबाट हि डेको ललिताले बताईन
आफ्नो घर नभएता पनि आफू को ठा मै बसेर भए पनि दु ख गरेर छोरा हुर्काउने सोच भएको ललिताले बताएकी छिन । आफुले जस्तो दु ख पाए पनि छोरालाई भने राम्रो पालनपोषण र शिक्षा दिन आफु प्रयत्न गर्ने ललिताले बताएकी छिन । आफू अहिले माइतिघरमस बोझ बनेर बस्नु परेको महसुस भएकोले पनि निस्कनु परेको उनले बताईन । बुबाले रक्सी खाने गरेको र सधै झ गडा गर्ने गरेकोले आफुले घर छा ड्न बाध्य भएको उनले बताएकी छिन । अब यतै दुख गर्ने उनले सुनाईन ।
उता कपुर बम भने मुगु मै रहेका छन । स्थानिय निकाय तथा प्रहरिले कपुर बमलाई प क्राउ गरि ल्याउने आश्वासन ललितालाई दिएको भएता पनि अहिलेसम्म केही गर्न सकेको छैन । कपुरकी आमाले भने आफ्नो छोरा बुहारी घर मै भएको भन्दै आफू अरु कसैलाई नचिन्ने बताएकी थिइन । ललिताले छोरा जन्माए पछि न्वारान गर्न कपुरलाई बोलाउने क्रममा उनले त्यसो भनेकी हुन । आफ्नो छोरा बुहारी घरमै भएकोले कतै पनि नपठाउने उनले बताएकी थिइन ।
भिडियो हेर्नुस:-हो.