खेम सेन्चुरीका दुइटी गर्लफ्रेन्ड जानुका र रेनुकाको अन्तरबार्तामै ठुलै झगडा, उठेर हिडे खेम हेर्नुस २ तिरको चक्करले यस्तो लफडा


काठमाडौंऽ गायक खेम सेन्चुरीले पछिल्लो समय लोक साङ्गितीक बजारमा एकछत्र राज गर्दै आएका छन् । बुवाको इण्डीयन आर्मी बनाउने चाहनालाई छोडेर काठमाडौं आएका सेन्चुरी अहिलेका व्यस्त गायक हुन् ।

उनका बाल्यकाल, संघर्ष र सफलताका बारेमा कुरा गर्दा उनि सधै भक्कानिएर बोल्न नसक्ने हुन्छन आजको यस अंतर्बर्तामा पनि उनि आँशु झार्न मात्र सकेका छैनन् |

चर्चा परिचर्चा होला । तर त्योभन्दा पनि मेरो काम, कर्तव्य र धर्म निभाइरहेको छु । बाँकी गीत संगीतमा दर्शकहरुले धेरै माया गर्दिनुभएको छ, उहाँहरूप्रति आभारी छु । भन्दै सरल पाराले हरेको प्रश्नको उत्तर दिन सक्ने खेम सेन्चुरी आज भने नया लफडामा फसेका छन् |

उनले २ वटी प्रेमिका राखेर यस्तो गरेको आरोप लगाएका छन् अन्तरबार्तामै २ जना गायिकाले | जानुका तामांग र रेनुका भट्टराईले यस्तो आरोप लगाएपछि अहिले खेम्लाई आपत परेको छ –

भिडियो हेर्नुहोस

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post