तिहारको मुखमा दु’र्घट’ना : धादिङ दु’र्घट’नामा दुई जनाको मृ’त्यु, सात घा’इते

दक्षिणी धादिङको धुनीबेँसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दु’र्घट’ना हुँदा दुई जनाको मृत्यु भएको छ।दु’र्घट’नामा मृ’त्यु हुनेमा धुनीबेँसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन्।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घ’टना’मा ग’म्भीर घा’इते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृ’त्यु भएको हो

दु’र्घटना’मा अन्य सात जना घा’इते छन्। घा’इतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा४ख ५८४८ नंको मिनी ट्रक अनि’यन्त्रित भई प’ल्टिँ’दा दु’र्घट’ना भएको हो।

यस्तै, जाजरकोटमा ट्याक्टर दु’र्घट’ना हुँदा तीन जनाको मृ’त्यु भएको छ । एक जना घाइ’ते भएका छन् ।नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा आज बिहान २ बजे दु’र्घट’ना भएको हो ।

दुर्घ’टना’मा मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घा’इते भएका छन् । उनी सह–चालक रहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post