भा'इरल बिरे दाइले इन्द्रेणीमा यसरी तहल्का मच्चाए (हेर्नुहोस भिडियो)


मोहन बस्नेत एक कुसल र चर्चित पत्रकार हुन । उन्ले सामाजिक गतिबिधी लाई नियाल्ने काम गर्दछन । अहिले सम्म धेरै भिडियो लिएर आएको मोहन बस्नेत अहिले सम्म धेरै सयोग गरिसकेको छ । जहाँ गएर भिडियो बनाउछन उन्लाई उन्ले सयोग गरेकै हुन्छ । आज भने नयाँ भिडियो लिएर आएको छ ।

भाईरल बिरे दाई इन्द्रेनी मा गएर गाउँए भएको छ । बिरे दाई लाई मोहन बस्नेत ले लिएर काठमाडौं जाने भएको छ । अहिले सम्म बिरे दाई ले गाएको दोहरी हरु दर्सक स्रोता ले निकै मन पराएको छ । अहिले सम्म मोहन बस्नेत ले धेरै लाई इन्द्रेनी लगेर गीत गाउँन लगाइ सकेको छ ।

सचिन देखी बिनिता रबिना कमला धेरै लाई उन्ले भाईरल बनाइसकेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । इन्द्रेनी मा बिरे दाई को गीत सबै ले रुचाएको छ ।

(हेर्नुहोस भिडियो)

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post