परिक्षण ग’र्ने भन्दै डाक्टरले प्राइभेट पार्ट हेर्न खोजेपछि…..



जेनरल फिजिसियन एक डाक्टर काठमाडौंको एक अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हुनुपर्ने हो। तर पेशागत धर्म बिर्सिएर आफूसँग उपचार गर्न आएकी बिरामीमाथि ‘अ’पराध’ गर्दा उनी अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा पुग्नु परेको छ ।

उनीमाथिको आरोप छ, कर णी प्रयासको। अस्पतालमा जँचाउन आएकी एक महिलाको शरीर परिक्षणको बहानामा उनले सं’वेद’नशी’ल अं’गमा अनावश्यक रुपमा हात पु-याएको ती महिलाको आरोप छ। उनी आइतबार अस्पताल गएकी थिइन्।

प्रहरीलाई आएको जानकारीअनुसार स्वास्थ्यमा सामान्य समस्या आएर जँचाउन गएकी ती महिलालाई ति डाक्टरले आकस्मिक कक्ष नजिकैको कोठामा स्वास्थ्य परिक्षणको बहानामा कर णीको प्रयास गरेका थिए। झाको ह’र्कतपछि ती महिला जोगिएर अस्पतालबाट निस्कन सफल भइन्।

अस्पतालमा झाले गरेको व्यवहार उनलाई निको नलागेपछि बेलुका प्रहरीलाई सो घटनाबारे जानकारी गराएकी थिइन्। महिलाले आफूमाथि भएको घटनाबारे जानकारी गराएलगत्तै प्रहरीले उनको खोजी ग-यो। उनी अस्पतालमा रहेको सूचना आएपछि लतिलपुर प्रहरी अस्पतालै पुगेर उनलाई पक्राउ गरेको थियो।

महानगरीय प्रहरी परिसरले जिल्ला अदालत ललितपुरको अनुमति लिएर अहिले उनि माथि कर णी प्रयासको आरोपमा अनुसन्धान अगाडि बढाइसकेको छ। अस्पतालमा कार्यरत चिकित्सक ग’म्भीर अ’परा’धमा मुछिएपछि अस्पताल प्रशासनले उनलाई निष्काशन गरेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post