फरार रहेकी श्रीमती र उसको नाठोलाई भेटे श्रीमानले, भेट्ने बित्तिकै यस्तोसम्मको लफडा पर्यो (भिडियो हेर्नुस्)


मोरङ जिल्लाको केराबारी वडा नम्बर ३ घर भइ बसोबास गर्दै आएका किरण मगर वैदेशिक रोजगारको क्रममा कतारमा गएका थिए । परिवारको लागि भनेर दु’ख गरिरहेका उनी हालसालै नेपाल फर्किएका थिए ।

तर नेपाल आउनासाथ उनले एकदमै दु’खको खबर सुन्नुपरेको थियो । उनी नेपाल फर्किने खबर सुन्नासाथ उनकि श्रीमती भने छोरिसहित अर्कै पुरुषसग भा’गे’की थिइन ।

पछिल्लो समय यस्ता घटनाहरु सामान्य बन्दै गएका छ्न । श्रीमान बिदेशमा दु’ख गर्ने यता श्रीमती भने अर्कै सग च’क्क’र चलाउने । एमु मगर नाम गरेकी उनकी श्रीमती माइत गएकोमा उतैबाट फ’रा’र भएकिथिइन ।

यसरी श्रीमती भा’गेपछी किरण सहयोगको अपेक्षामा मिडियासामु पनि आएका थिए । श्रीमान काठमाडौं झ’र्ने खबर सुन्नासाथ भा’गे’कि एमु मिडियाकर्मिको सहयोगमा मिडियासामु आइसकेकिछिन । उनका साथमा उनलाइ भ’गा’उने पुरुष र छोरी पनि आएका छ्न ।

उनले मिडियामा आएर आफू सम्पर्कबिहिन नरहेको र आफूले घर फ’र्के’र आउने भनेको पनि खुलाएकि थिइन । उनि घर छोडेर हिडेको दुइमहिना नभएर एकमहिनामात्र भएको बताएकिथिइन । उनले श्रीमानलाई ग’ल’त देखाउने हरप्रयास गरिन तर गल्ती त उनको थियो जबकी उनी श्रीमान छ्दाछदै छोरिलाइ पनि लिएर अर्कै पुरुषसग भा’गे’की थिइन । श्रीमानले कहिले पनि फोन नगर्ने भएकोले छो’डे’को बताउने उनी किरणले माया गर्ने नगरेको र रमेशले धेरै माया गर्ने गरेको कुरा पनि बताएकि थिइन ।

यसैक्रममा आज यमु आफ्नी छोरि र उक्त रमेश नाम गरेका पुरुषसहित मिडियामा पुन आएकिछिन र किरण पनि उनका दाजुभाइका साथमा आएका छ्न । किरणको माग भनेको उनले आफ्नो छोरी फिर्ता पाउनुपर्यो र श्रीमतीले डि’भो’र्स दिनुपर्यो भन्ने रहेको छ । त्यसैगरी किरणले आफ्नी श्रीमती यमुको जिबन बिमा पनि गरिदिएका रहेछन र उनले बिमा आफ्नो नाममा हुनुपर्ने कुरा पनि स्पष्ट माग गरेका छ्न ।

हेर्नुहोस् भिडियो

Post a Comment

Previous Post Next Post