कठै ५ वर्षका नानी छोडेर आमा हिडिन्,छोराहरु भोकले माटो कोपार्दै (हेर्नुहोस भिडियो)


बागलुङ जिल्ला निसुक्ला गाउँपालिका वडा नं ६ को सुविधा भन्ने ठाउँमा अहिलेसम्म मोटर पोगेको छैन ।एकदमै विकट लाग्ने यस गाउँमा एकजना बुढी आमा दुईजना नाति पालेर बसिरहेकी छिन् ।घरमा एक्लै र आफ्नो दुवै खुट्टा भाचिएकी यी आमाले आफ्ना साना नातिको हेरचाह गरिरहनु परेको छ ।

आफू आराम गरेर छोरा बुहारीले बनाएर खुवाउनु पर्ने बेलामा उनी लौरोको सहारामा आफै संघर्ष गरिरहन परेको छ ।अम्बिरा नाम गरेकी आमा उमेरले ६० वर्ष पुगिन् ।उनकी बुहारीले छोरालाई छोडेर हिडेपछी अहिले नातिहरुको बि जोग भएको उनी बताउछिन् ।

वैशाख महिनामा हराएकी बुहारीलाई नातिहरुले अहिले बिर्सदै आएको उनी बताउछिन् । नानीहरुका हजुरबुबा र बुबाले केही जोहो गरेर खान ल्याउने र त्यहीबाट आफुलाई खान पुर्याउनु परेको छ ।नातिहरुको यस्तो बि जोग भएपछि आफुलाई निकै पिर परेको उनी बताउछिन् ।

हेर्नुहोस भिडियो

Post a Comment

Previous Post Next Post