रुपन्देहीको देवदह ११ सहदाैनिया निवासी रविन श्रेष्ठले आफ्नो २३ बर्षीय श्रीमती दिलमाया श्रेष्ठको घां,टी थि,चे,र ह,त्या गरेको इलाका प्रहरी कार्यालय धकधईका प्र,हरी नायब निरिक्षक हरि नारायण श्रेष्ठले जानकारी दिएका छन्। प्रहरीलाई बिहान ९ बजे मात्रै घ,ट,ना,को बारेमा गाउँलेहरुले जानकारी दिए
पनि रातिनै श्रीमतीको ह,त्या गरेको हुन सक्ने प्र,हरीले आ,कलन गरेको छ।
दिलमायाका श्रीमान २५ बर्षीय श्रेष्ठले आफ्नै श्रीमतीको ह,त्या गरेका हुन्। ह,त्या गरपराल भित्र लुकाएर राखेका अ,वस्थामा श्रीमतीको श,वद
शैंमा अर्घले गाउँपालिका ६ पाल्पा माइत गएकी दिलमाया हिजो मात्रै घर दे,वदह ११ आएकी थियिन। श्रीमान रविनको आमालाई उदृत गर्दै प्रहरीले बताए अनुसार श्रेष्ठ लागु औ,ष,धको अम्मली रहेका थिए। घ,ट,ना बारे थप अ,नुस,न्धान भैरहेको र ह,त्या आ,रो,पी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको प्रहरी नायब निरिक्षक श्रेष्ठले बताए।
भिडियो हेर्नुहोस