रोल्पाकी २३ वर्षकि दिना परियार अहिले सुत्केरी अवस्थामा छिन् ।उनको एउटा सानो नानी छ ।बच्चामा निकै समस्या देखिरहेको छ ।
सानू नानीको पेट फुलिएको छ र दिशा गर्न निकै गाह्रो भएको छ ।जम्मा २ महिनाको बच्चालाई दिना एक्लैले हेरीरहेकी छिन् ।
नानी पेटमा भएको ७ महिनामा श्रीमान दिनेश परियारले उनलाई छो डेर हिडेका थिए ।श्रीमानले फोन पनि नउठाउने र प्रहरीमा उजुरी गर्दा प्रहरीले केही गर्न नसक्ने जवाफ दिएपछि दिना निकै पिडामा परेकी छिन् ।आमाबुबा पनि नभएकी दिनालाई श्रीमानले समेत छो डेर हिडेपछी उनी निकै एक्ली भएकी छिन् ।
श्रीमानले अर्की श्रीमती विवह गरेर हिडेको उनले बताइन् ।सधै र क्सी र जा ड खाएर आफुलाई श्रीमानले कु ट्ने गरेको उनले बताइन् ।सानू नानीको शल्यक्रिया गर्नुपर्ने हुँदा आफुसँग पैसाको अभाव भएर अहिले उनी दुखी भएकी छिन् ।
सुत्केरी भएकी दिनाले अहिले मीठो मसिनो खानुपर्ने बेलामा यसरी मागी खाने अवस्था आएको हुँदा उनी निकै पि डामा परेकी छिन् र अहिले उनी आफ्नो बच्चाको ज्यान जोगाउनु भन्दै अपिल गरिरहेकी छिन् ।
भिडियो हेर्नुस् :-