काठमाडौमा मा सु भात खाएर मोटो भए भन्दै खुशी भइन् उनी (भिडियो हे'र्नुस्)

गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दुर्घ टनामा परेर दुवै खुट्टा भाचिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँटीमा रो ग लागेको पनि थियो र उनीलाई पढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइनन् अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा पढ्न थालेकी छिन् ।बिनितालाई पढ्न निकै इच्छा भएको तर पढ्न नपाउदा उनी दुखी थिइन् ।अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थालेकी छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ ।

आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आफ्नो भविस्य प्रती सजक देखिन्छन् ।आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा रहेको हुँदा उनी दाजु र हजुरबुबा हजुरआमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।

साउदीमा मृ त्युको मुखमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खानेकुरा खान पाउने र बाबाले आफुलाई टिभी ल्याइदिने आशा गरेकी छिन् ।

बिनिता गीत र म्युजिक भिडियो रेकर्ड गर्न काठमाडौ गएकी थिइन् र अहिले फर्केर आफ्नै घर आईसकेकी छिन् ।उनले अहिले आफ्ना पितासंग कुरा गर्दा काठमाडौको बसाई निकै उपलब्धि मुलक भएको र काठमाडौको भात खाएर आफू मोटो भएको समेत बताएकी छिन् ।उनले आफ्नो पिताको धेरै माया लाग्ने भएकाले वहाँलाई छिट्टै घर आउन आग्रह गरेकी छिन् ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post