१६ वर्षे भाञ्जी र मामालाई एउटै ओछ्यानमा भेटेपछि पछि पूरै गाउँ उर्लियो(भिडियो हेर्नुहोस्)

भनिन्छ तर हाम्रो समाज बि’कृ’तिले यति धेरै ब्याप्त भैसक्यो कि यहाँ देउताको पनि पूजा हुन छाडिसक्यो । झापाको बेल्डागी भन्ने ठाउमा एक मामाले आफ्नै भान्जी लिएर फ’रा’र भएका छन । 

यो घटनालाई लिएर गाउलेहरु एकदम नै आ’क्रो’शित देखिन्छन, सबै गाउलेहरु एकमुख लागेर यो घटनाको बि’रो’ध गरिरहेका छ्न ।

मामापनि बिबाह गरिसकेका र दुई सन्तान पनि भैसकेका रहेछन । उनकि छोरीसमानकि उमेरकि आफ्नै भान्जी लिएर अहिले उनी फ’रा’र छन । आफ्नो घरबार सबै बि”गारेर उनी आफ्नि भान्जीसग एउटा कोठामा भाडामा बस्दै आएका रहेछन । बिश्वास नै नहुने, मामाले आफ्नै भान्जीलाई यस्तो गिरेको ह’र्क’त कसरि गर्नु सक्छ । उनि भाडामा बसेको घरको घरबेटीसग गाउलेहरुले मोबाईलबाट सम्पर्क पनि गरे ।

श्रीमानश्रीमतीझै एउटै कोठामा बसिरहेका रहेछन मामाभान्जी । घरबेटिका अनुसार उनिहरुलाइ त्यो कोठा भने उक्त ब्यक्तिकै माहिलि दिदी जो भान्जीको ठुलिआमा पर्छिन उनैले खोजिदिएकी रहिछिन । आखिर यो घटनाले कुन मोड लिदैछ ?

मामा भने दिनभर जुटमिलमा काम गर्ने गरेको कुरापनि घरबेटिबाट नै बाहिरिएको छ । मामा दिनभर काम गर्ने अनि भान्जी भने कोठामै बस्दिरहिछिन । गाउलेहरु उक्त कोठामै पुगेछन र श्रीमान र श्रीमतीबिच हात हालाहालको अबस्था पनि भएछ ।

मेरो भाइ बुहारी भन्दै कोठा खोजिदिने माहिली दिदी का श्रीमानसग उनको नम्बर माग्दा उनले भने मलाई थाहा छैन र म केही जान्दिन पनि भने । उनलाइ पनि सा’फ गा’लि गरे गाउलेहरुले । नम्बर नदिनुको कारणचाहिँ के छ भन्दै आ’क्रो’सि’त भए गाउलेहरु । उनकी श्रीमतीले भने यिनिहरुले नै मेरो श्रीमानलाई भान्जीसग राखिदिएका हुन भनिन ।

बाकी हेर्नुहोस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post