छोरो लिन भनेर स्कुल हि डेकी श्रीमती घर फ र्किर न आएपछि,छोरो सहित श्रीमती ह राएपछी श्रीमानको रु वाबासी (भिडियो हेर्नुस्)

गुल्मीका खडानन्द गैरे अहिले बुटवल बस्दै आएका छन् ।सुरुमा भारत बसेर उनले भाडा माझ्ने काम गरेका थिए ।त्यसपछि उनले मलेसिया,कतार र भियतनाम जस्ता देशमा काम गरिसकेका छन् ।अहिले उनी आफ्नो श्रीमती र छोरो बे पत्ता भएपछि नेपाल मै छन् ।

संगिता गैरे नाम गरेकी युवतीसँग उनले प्रेम विवाह गरेका थिए ।उनीहरूको एउटा छोरोपनी छ ।उनी १८ वर्षको उमेर हुँदा परिवारले विवाहको लागि अनुमती नदिएपछि उनीहरूले भागेर विवाह गरेका थिए ।उनीहरूको सम्बन्ध निकै राम्रो रहेको श्रीमानले बताए ।श्रीमतीले स्कुलमा छोरो लिन भनी निस्किएकी थिइन् ।तर त्यसदिन देखि छोरो र आमा दुवै जना घर फर्केनन ।श्रीमती अरुसँग भा गेको भन्ने शंका पनि श्रीमनलाई छैन ।तर आफू विदेशबाट आउने बित्तिकै श्रीमती ह राउदा उनी चिन्तित छन् ।

तर श्रीमतीले ब्याजमा लगाएको ४ लाख पैसा फर्किएर न आएपछि उनीहरू बीच सानो विवाद भएको थियो ।तर छो डेरै हुनुपर्ने झ गडा न भएको उनी बताउँछन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post