ललितपुरको सुनाकोटीमा बस्दै आएकी कमला तामाङलाई केही युवाहरु आएर घाँ टीमा डोरी क सेर बी भत्स तरिकाले ह त्या गरेका छन् ।घ टना निकै अ न्धविश्वासिलो रहेको छ ।कमलाको घरमा २ किशोर र १ किशोरी आउछन् र यो घ टना घ टाउछन् ।
पा सो लागेको डोरी करोडौंमा बिक्छ भन्ने अ न्धविश्वास बोकेर आएका यी किशोर किशोरीले कमलाको घाँ टीमा पा सो लगाएर मा र्छन् ।सुमन मगर,सविन प्रजा र प्रविना प्रजा मिलेर कमलाको ज्या न लिएका हुन् ।
ह त्याराहरुलाई अहिले प्रहरीले नियन्त्रणमामा लिइसकेको हामीले जानकारी पायौं ।घ टना भने भदौको २५ गते घ टेको थियो र अहिले बल्ल ह त्याराको प क्राउ हुँदा प्रहरीले ढिलासुस्ती गरेको देखीन्छ ।
यसरी कुनै अ न्धविश्वासलाई लिएर कसैको ज्या नसंग खेल्ने कामले संसार अझै भ यवित रहेको छ ।संसार जति विकसित हुँदै जाँदै छ त्यति नै मानिसहरु झन् क्रूर र दानवरुपी हुँदै छन् त्यसैले मान्छेले मान्छेबाट जोगिन पनि गा ह्रो बनेको छ ।
हेर्नुहोस भिडियो