आफ्नै बुबाले कु'टेर ३ ठाँउ खुट्टा भा'चिदिए,अहिले छोरी पा'गल भएकी छिन् (भिडियो हे'र्नुस्)

बुबाले आफ्नै छोरीलाई धेरैपटक कु टेर खुट्टा र मानसिक चेतना नै गुमेको हामीले पाएका छौं ।यस्तो अवस्था आएपछि रो गी आमा माइतमा एक्लै छोरी लिएर बस्न बिवस छिन् ।ढाड दुख्ने समस्याले निकै थलिएकी उनी अहिले पि डै पि डाको जीवन बिताउन बाध्य छिन् ।

भारतमा श्रीमानसंग बस्दै आएकी उनी श्रीमानले र क्सी खाएर निकै दुख दिन थालेपछि माइत आएकी हुन् ।छोरीलाई देख्न साथ कु ट्ने श्रीमानले उनको खुट्टा ३ पटकसम्म भाचेपछि अहिले छोरी मानसिक रो गी भएर बसेकी छिन् ।

आमालाई सुरुमा पाठेघरको समस्या देखापरेको थियो र अहिले ढाड दुख्ने समस्या आएको उनको बुझाइ छ ।बुटवलमा मामाकि छोरी बस्ने गरेको र त्यहीँ गएर आफुले उपचार गर्ने उनले बताइन् ।

यसरी छोरीको पीर र आफ्नै रो गले निकै गलिएकी आमा एक्लै जीवन पाल्न गाह्रो भएर अहिले छोरी र आफ्नोलागी सहयोगको अपिल गरिरहेकि छिन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post