मनमा दया माया छ भने २ मिनेट समय दिएर अवश्य पढ्नुहोला तपाईंको जीवनमा पक्कै परिवर्तन आउने छ

१२ बजिसकेको थियो, जुम्लाको भुलभुलेमा मञ्जु मल्ल (चन्द्रा) ले बिहानको खाना खाँदा। ‘आमा, मैले खाना खाएँ, अब एकछिनमा हामी हिँड्छौँ,’ उनी बाटोमा हरेक क्षणको जानकारी आमालाई दिइरहन्थिन्।

परिवार सँग छुट्टिएको समय लामो थिएन। उनीमात्र दुई हप्ता अगाडि बुटवल गएकी थिइन्।आफ्नो ‘ओजेटी’ पूरा गरेको पेपर बुझाउन। बुटवलमा ओभरसियर पढेकी उनले ओजेटीका लागि आफ्नै गाउँ छायाँनाथ–रारा नगरपालिका रोजेकी थिइन्। १८ महिनाको ओभरसियर सकिएको खुसी मनमा थियो। परिवारकी जेठी छोरीको पढाइ पूरा हुँदा सबै खुसी थिए।परिवार लाई थाहा थियो, छोरी घर फर्किँदै छिन् भन्ने। आमासँग फोनमा कुरा भइरहेको थियो। आमा छोरीको बाटो कुरेर बसेकी थिइन्।

बाटोको छेउमा आमाको होटल छ। छोरी आउँछे र सँगै घर फर्कौँला भनेर उनी बाटो कुरिरहेकी थिइन्। छाेरी नजिकै आइपुगेकी थिइन्। करिब दुई बज्नै लागेकाे थियाे। मञ्जु आमासँग फोनमा बोलिरहेकी थिइन् कुरा गरिरहेकी छोरी चि,च्याएको आवाज आमाले फोनमा सु निन् । होटल पारिको भीर बाट ठूलो आ वाज आयो। आमाले के भयो केही मेलोमेसो पाइनन्।

उता छोरी चढेको गाडी दु’र्घटना भइ सकेको थियो । जुम्लाको भुलभुले बाट हिँडेको करिब दुई घण्टामा गाडी दु’र्घटनामा पर्‍यो। आमाछोरीको अ’न्तिम कु राकानी नै त्यही भयो । मञ्जु आमासँगै घर फर्किन पाइनन्। प्रा ण जाने बेला सम्म आमासँग कुरा गरिरहिन्।होटल बाट दु’र्घटना भएको ठाउँ नजिकै छ। देखिन्छ पनि।

हिँडेर जाँदा करिब १५ मिनेटमा पुगिन्छ। परिवारका अनुसार गाडी दु’र्घटना हुँदाका बखत पनि आमा-छोरीको कुरा भइरहेको थियो। सबैको कानमा पुगिसकेको थियो दु’र्घटनाको खबर। सबै गाउँले जम्मा भए। मञ्जुकी आमा आधा बाटो सम्म पुगिन्, त्यसपछि उनका गो डा चलेनन्। फाेनमा छोरीको अन्तिम आवाज ‘आमा’ सुनेकी उनी त्यहीँ बेहोस् भइन्।

आजै होला अन्तिम भेट हुन्न होला भोलि । जानेबेला एकपटक त हेर आँखा खोली।दुई दिनअघि मात्र यो गीतमा टिकटक बनाएर हालेकी थिइन् उनले। परिवारसँगको उनको अन्तिम भे ट करिब १४ दिन अघि भएको थियो। उनको अन्तिम बि दाइ उनका आफन्तले आँखा जुधाएर गर्न सकेनन्। मञ्जुका आँखा बन्द थिए। उनको परिवारले अब कहिल्यै भेट्न पाउने छैन।

बुवा नन्दराज मल्ल छायाँनाथ नगरपालिका वडा नं १ को भारेकोट निमाविमा पढाउँथे। व्यवसाय गर्ने मनसायले राजीनामा दिइसके। आमा तारादेवी मल्ल मामाघर नजिकै होटल चलाउँछिन्। उनका एक भाइ र एक बहिनी छन्। स हारा हुनेबेला आमाले छोरी गु माएकी छन्। मञ्जुकी दिदी दयालक्ष्मी मल्लका अनुसार आमाकाे अझै हाेस आएकाे छैन।मञ्जुकाे घर छायाँनाथ–रारा नगरपालिकाको वडा नं १ मा छ। आमाको होटल वडा नम्बर ७ मा बस दु’र्घटना भएको ठाउँ नजिकै छ। ‘मञ्जु गाउँमै बस्छु भन्थी,’ दिदी दया लक्ष्मीले भनिन्, ‘लोक सेवा आयोगमा नाम निकाल्ने योजना थियो।’ मञ्जुले सं सार छो’डेको पाँच दिन भैसक्यो। असोज २४ गते मञ्जुले टिकटक बनाएर राखेको भिडियोले आफन्तलाई अझै झस्काइरहन्छ।

असोज २६ गते नेपालगञ्ज बाट मुगु हिँडेको भे १ ख ३१६७ नम्बरको बस मुगु–जुम्ला सडकखण्डमा पर्ने मुगुको छायाँनाथ–रारा नगरपालिकाको पिनातपने खोलामा दु’र्घटनामा परेको थियो। दु’र्घटनामा ३२ जनाको ज्या’न गएको थियो। ज्या’न गु माउने अधिकांश मुगुको छायाँनाथ–रारा नगरपालिकाका छन्। जसमध्ये मञ्जु पनि एक थिइन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post