आमाबुबाले आ’फ्नै सन्तानलाई ५०० डलरमा मा बे’चे पछि ...

अफगानिस्तानमा मा’नव सं’क’ट चरम उत्कर्षमा पुगेकै बेला भो’क मे’ट्न’का लागि एक परिवारले आफना सन्तान पाँच सय अमेरिकी डलरमा बे ‘चे’को खु’ला’सा भए’को छ ।

ता’ली’वान’ले स’त्ता स’म्हाले’पछी खाद्य सं’क’ट र आ’र्थिक अ’भा”व झे’लि’र’हे’का परिवार’ले ध’मा’धम स’न्ता’न बे’चे’को ख’ब’रले बिश्व ज’गत’को ध्या’ना’कर्षण भएको छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तान’मा मानविय सं’क’ट’ले च’र’म सी’मा ना’घेको भन्दै धनी राष्ट्रहरुलाई आर्थिक सहयोग गर्न बारम्बार अ’पी’ल गरिरंहँदा त्यहाँका सर्वसाधारणले भो’क मे’ट्न र ऋ’ण चु’क्ता गर्नकै लागि शि’शुहरु बे’ च्न बा’ध्य भए’का हुन् ।

अफगानिस्ता”नमा बिगतदेखि सहयोग गर्दै आएको अन्तराष्ट्रिय कोषहरु’ले स’हायता रोक्का गरेपछी मा’नव सं’क’ट चु’लिए’को हो । संयुक्त राष्ट्रसंघले अ’फगनिस्तान’मा त’त्का’ल आ’र्थि’क स’हा’य’ता नरहे’को खण्डमा लाखौ’को ज्या’ न जा’ने चे’ता’व’नी स’मेत दिएको छ । सांकेतिक तस्वीर

यो पनि पढ्नुहोस् , जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ ।

राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो । जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् ।

माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् । माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् । माको र कुमुरो लामो समयदेखि पे्रम सम्बन्धमा थिए ।

उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो । ३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post