नेपाल बार एशोसिएसन परिसरमा दुई व;किलबीच कु’टा;कुट !

नेपाल बार एशोसिएसन परिसरमा दुई जना का-नू-नी व्यवसायीबीच कु-टा-कु-ट भएको छ । शुक्रबार दिउँसो का-नू-न व्यवसायी विराट न्यौपाने र

भूमिनन्द चुडालबीच वि-वा-द हुँदा कु-टा-कु-ट भएको हो । प्र-धा-न-न्या-या-धी-श चोलेन्द्रशमशेर जबराको रा-जी-ना-मा माग्दै न्या-या-धी-श-हरुले इजलास ब-हि-ष्का-र गरिररहेका छन् ।त्यही विषयमा भ-ना-भन हुँदा दुईबीच कु-टा-कु-ट भएको हो ।का-नू-नी व्यवसायीहरुका अनुसार अ-धि-व-क्ता चुडालले ‘सबै व-कि-ल धनी छैनन्,इ-ज-ला-स नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्र-धा-न-न्या-या-धी-श-ले रा-जी-नामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दु-र्व्य-व-हा-र गरेका थिए ।

प्र-धा-न-न्या-या-धी-श-लेकिन रा-जी-नामा दिने’ भन्दै उनले कोट तानेको व-कि-ल-हरुले बताएका छन् । त्यसपछि दुईबीच कु-टा-कु-ट भएको थियो ।

चुडालले प-त्र-का-र-हरुसँग कुरा गर्दै आफूले का-नू-नी बाटोबाट न्या-य खोज्ने बताए । न्यौपानेले चाहिं ‘सामान्य वि-वा-द भएको’ भन्दै कुरा मिलिसकेको बताए ।


Post a Comment

Previous Post Next Post