घाँस काट्न गएकी आमा ५० दिन भो फर्किनन्, दशैँमा यी बाबुले पानीसँग भात खाँदै गरेको दृश्यले रु’वायो (भिडियो हे'र्नुहोस्)

भदौ १० गते आजभन्दा ४८ दिन अगाडि घाँस काट्न भनेर हिँडेकी गुल्मी इस्माकि धनी कुमारी कुमाल अहिलेसम्म घर फर्केकी छैनन्।उनले ह’रा’एको २४ दिनपछि फोन गरेर म इण्डियामा छु म छिटै घर फर्कन्छु भनेकी थिइन्।तर उनी अहिलेसम्म घर फर्केकी छैनन्।

छोराछोरीहरू आफ्नी आमा आउने आशामा कुरेर बसिरहेका छन्।भन्छन्,”सबैका घरमा दशैँ आएको छ,हर्षोल्लास छाएको छ तर हाम्रा घरमा चाहिँ रु’वा’बा’सी।”उनीहरूलाई न दिनमा भोक छ त न रातमा निद्रा नै।नेपाल अपडेट्का पत्रकार मोहन बस्नेतले यस भिडियोलाई निरन्तर अपडेट दिइरहेका छन् भने यसभन्दा अगाडी पनि केही सहयोग लिएर आएका थिए।यसपटक पनि केही नगद र नानीहरूको लागि केही किताब कपि र अन्य स्टेशनरीका सामानहरू लिएर पुगेका छन्।तरकारी नभएर सानो भाइले पानेसँग निस्तो भात खाइरहेका थिए।

उनकी दिदी भने घाँस लिएर आउँदै थिइन् त बुबा चाहिँ काममा गएका थिए।दृश्य हेर्दा यति भावुक बनाउँछ कि जो कोहिले पनि मन थाम्न सारै गाह्राे हुने गर्दछ।घर छोडेर जाने बेलामा आमाले म घाँस का’ट्न जान्छु तिमीहरू बस्दै गर भनेर गएकी रहेछिन्।सबैको घरमा दशैँ आएको छ तर यो घरमा यी कलिला बालबच्चाको अवस्था हेर्दा दशैँ होइन द’सा आएको जस्तो भान पर्न जान्छ।

यी नानी बोलेको दृश्य हेर्ने हो भने जोकोहिको पनि मन भ’क्का’नि’न सक्छ।छोराले निस्तै खाना भाएको दृश्य,छोरीले सबैको घरमा दशैँ आयो हाम्रो घरमा पनि आउनु भनेर रुँ’दै आफ्नी आमालाई बोलाएको दृश्यले धेरैलाई रुवाएको पाइन्छ।कृपया यसै बिषयमा नेपाल अपडेटका पत्रकार मोहन बस्नेतले घरमै गएर तयार पारेको भिडियो रिपोर्टिङ।

तल प्रश्तुत गरिएको हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post