तिहारको मुखमा यात्रुबाहक बस दु’र्घट’ना, दर्जनौँ घा’इते (नामावलीसहित)

तिहारको मुखमा यात्रुबाहक बस दु’र्घट’ना भएको छ । दुर्घ’टना’मा १० जना घा’इते भएका छन्।डडेल्धुराको आलिताल गाउँपालिका १ स्थित घण्टेश्वर मन्दिर नजिक ना ८ ख ६१३२ नम्बरको बस दु’र्घट’ना भएको हो। प्रहरीका अनुसार बस सडकबाट करीब एक सय मिटर तल ख’सेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बसमा ३२ जना सवार रहेको थिए। दुर्घ’टना’मा १० जना घा’इते भएका छन्। घाइ’तेहरु’लाई उपचारका लागि धनगढी लग्न लागिएको छ।

घा’इते हुनेहरुमा बैतडीको डिलाशैनी गाउँपालिका ६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका १० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी रहेका छन्। अन्य घाइतेका परिचय खुलेको छैन।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरी टोली घटनास्थल पुगेको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post