फेरी यस्तो रो ग फेला पर्यो हाम्रै देशमा,पेटबाट आ न्द्रा नि कालेर प्लास्टिकमा जो ड्नु पर्ने कठै (भिडियो हेर्नुस्)

लमजुङका ४० वर्षीय देवराज बर्सेउला नाम गरेका एक युवक छन् ।उनलाई करिव १५ वर्ष अगाडि आन्द्राको क्या न्सर भएको थियो ।क्या न्सर निकै बढेपछि उनी अहिले पेटमै प्लास्टिकको पोको झु न्डाएर हिडिरहेका छन् ।

उनको यस्तो अवस्था देखेर सबै मान्छे उनलाई सहयोगी भावनाले हेरिरहेको हामीले पायौं ।घरमा सबैजना परिवार छन् ।उनले विवाह पनि गरेर दुई जना छोराछोरी भएका छन् ।क्या न्सरको किनै उपचार नलाग्ने भएपछी उनले प्लास्टिक फेर्न खर्च जुटाउन काठमाडौमा मागेर गुजारा गर्ने गरिरहेका छन् 

दवराजको आन्द्राको सानो भाग पेटबाट बा हिर निकालोएको छ र त्यसबाट बग्ने दि शा प्लास्टिकमा जम्मा हुने गर्दछ ।प्लास्टिक भरिएपछी अर्को नयाँ फेर्नु पर्ने उनले बताए ।सुरुमा ग्यास्टिक बिग्रीएपछी यस्तो क्या न्सर भएको उनले बताए ।

यसरी रो गी भएपछि परिवार र छोराछोरीले वास्ता नगरेपछि उनी काठमाडौको गल्लीमा मागेरै गुजारा गर्न विवस भएका छन् ।उनी आफुलाई सहयोग गरिदिन समेत आग्रह गरिरहेका छन् ।उपचार नभएपनी खानसम्म पुग्ने पैसा उठाउन उनी मागी हिड्ने गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post