इलाका प्र’हरी का’र्यलय बनेपा अगाडि हिजो अ’वस्था तना’वग्र’स्त देखिन्थ्यो । का’रण थियो एक महिलाको रह’स्यमय मृ’त्यु । सामान्य बि’रामी भएर बनेपामै अस्प’ताल भ’र्ना गरिएकी ती महिलाको मृ’त्यु भएको अस्प’ताल तथा उनका
श्रीमानले बताए पछि मृ’त’कका माइती पक्षले त्यसको बि’रोध गरेका छन । श्रीमानले नै ह”त्या गरेको आ”रोप मृ”तकका माइती पक्ष को छ । उनिहरु न्या”य पाउनु पर्ने भन्दै अहिले बि”रोध गरिरहेका छन । अस्प’तालका डाक्टरहरु पनि मिलेको उनिहरुको आ’रो”प छ ।
सिन्धुपाल्चोकको बार्हबिसेकि मेनुका थापा र पलासेँ का भुबिन्द्र कार्की बिच बिबाह भएको थियो । उनिहरुबिच मन परापर भएर भुबिन्द्र मेनुकाको हात माग्न आए पछि मेनुकाको परिवारले सामान्य तरिकाले बिबाह गरिदिएको थियो । तर पनि दा”इजोमा केही नदिएको भन्दै मेनुकालाई भुबिन्द्र र उनको परिवार विभिन्न अ”प’श’ब्द बोल्दै त”ना’व दिने गरेको भन्दै मृ”त्यु हुनु भन्दा अघिल्लो दिन मेनुकाले आफुलाई सुनाएको मेनुकाकी आमाले मिडियामा बताएकी छिन
तर अहिले छा’नबि’नका लागि भन्दै भुबिन्द्रको परिवारले पनि प्रह”रीमा उजु’री दिएको बताइएको छ । यता मेनुकाको माइती पक्षले भने परिवारले ह’त्या गरेको भन्दै अस्प’ताल पनि ह’त्या लुका’उन लागि परेको आ”रोप लगाएका छन । उनिहरुले प्र”हरीमा उ”जुरी दिए पनि उ”जुरी दर्ता नगरेको भनाई छ । प्रह”रीलाई अस्प’तालले पै’सा खुवाएकोले उ”जुरी दर्ता नगरेको मेनुकाको माइती पक्षले आरो”प लगाएका छन । बनेपा प्रह”रीलाई निरन्तर दवा’ब आएकोले उजु”री लिन नमानेको उनिहरुको भनाई छ ।
आफुहरुले उ”जुरी दिएर द”र्ता नम्बर माग्दा प्र”हरीले आफुहरुलाइ दुर्ब्याव”हार गरेकी उनिहरुको भनाई छ । त्यहाँका इनि’स्पेक्टर बिहानै देखि नि’रन्तर फोनमा मात्र कुरा गर्ने र आफुहरुले दिएको उ”जुरी द”र्ता नगरी बसेकोले यो घट”ना यतिकै ढि”समिस बनाउने नियत प्र”हरिको रहेको छ । तर प्र”हरीले भने एउटै घट|| नाको दुईवटा उ”जुरी आएकोले कसरी त्यसलाई सम्बोधन गर्ने भनेर आफुहरु कुरा गरिरहेको बताएको छ । मृ”तकका परिवारले छा”नबि”नका लागि उ”जुरी दिएको र माइती पक्षले ह”त्या उनको परिवारले गरेको भन्दै उजु”री आएको प्र”हरिको भनाई छ ।
केही दिन अघि मेनुका पसलबाट घर आई खाना खाए पछि पे” ट दु’ख्यो भनेपछि परिवारले बनेपा अस्प’ताल ल्याएको थियो । पहिले पनि ग्या’स्टिकको औ’सधि खाने गरेकोले त्यही कारण नै पे’ट दु’खेको हुन सक्ने उनकि सासुको भनाई छ । मेनुकाकी आमाले छोरिले फोनमा आफुलाई परिवारमा विभिन्न त”नाव दिने गरेको बताएकी थिइन । तर मेनुकाले घरमा झ”गडा भएको भनेर माईतिमा फोन गरेको कुरा पनि झु”टो भएको मेनुकाकी सासुले बताईन । उनिहरुले आफुहरुलाई आ”रोप लगाइ फसा”उन खोजेको उनको भनाई रहेको छ ।
(भिडियो हेर्नुस)