करोडपति भइस् भनेर अशोकका बुबालाई धम्की दिदै घर तो डफोड गरियो,अशोकको भाईको ज्या न मा र्न राती ह मला भयो (भिडियो हेर्नुस्)

विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । 

आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले ।केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी । जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भएका थिए।

अहिले अशोकको घरमा राती ह मला भएको छ मध्यरातमा एकजना पुरुष आएर घरको झ्याल फु टाएका छन् ।सबैजना सुतिरहेको बेला उनी आएर ह मला गरेका हुन् ।ह मला गरेपछि उनलाई सबैले समात्न सफल भएका थिए ।

उक्त पुरुष अशोकका काका रहेको हामीले पायौं ।अशोककी काकी बहिनीको घर आएको उनलाई मन नपरेको हुँदा आएर ह मला गरेको पाइएको छ ।क्षति भएको घरको उचित मर्मत नगरी उनलाई नछाड्ने भन्दै अशोकका पिता लागिपरेका छन् 

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post