अनौठो संसार : आमाले गुगलमा सर्च गरिन्, ‘बच्चालाई कसरी मा; र्ने ? त्यसपछि ३ महिनाकी नाबालिक छोरीलाई….!

सन्तानको सुखको लागि आमा सारा संसारसँग लड्छिन् । आफ्ना छोराछोरीलाई कुनै किसिमको समस्या आयो भने उनी आफैं त्यो समस्यासँग लड्छिन ।

तर मध्यप्रदेशको उज्जैनमा एक कलियुगी आमाले आफ्नी छोरीलाई ट्याङ्कीमा डुबाएर मा; रेकी छन् । प्रहरीले यस विषयमा गहिरो अनुसन्धान गर्दा आमाले सत्यतथ्य बाहिर ल्याएकी हुन ।

यति मात्र होइन,उनले युट्युवमा पानीमा डुबाएर ज्या; न कसरी लिने उपाय खोजेपछि मात्रै यो द; र्दनाक घटना घटाएको महिलाले बताइन् । आउनुहोस् पूरा मामिला के हो ?

यो घटना उज्जैन जिल्ला सदरमुकामबाट करिब ७५ किलोमिटर टाढा रहेको खाचरोड क्षेत्रको हो । प्रहरीका अनुसार अर्पित जैनको २०१९ सालमा स्वाती जैनसँग विवाह भएको थियो । त्यसपछि जुलाई २०२१ मा छोरी जन्मिएकी थिन, जसको नाम विराट राखियो ।

१२ गते उनकी छोरी विराटि घरबाट एक्कासी बेपत्ता भएपछि उनको खोजीमा प्रहरी चौकीमा केस दर्ज गरिएको थियो । तर पुलिसको छानवीनमा टेरेसमा पानीको ट्याङ्कीमा श; व तै; रिरहेको फेलापर्यो । परिवारका सदस्यलाई बुहारीमाथि संका थियो,तर ठोस सबूत नमिलेको कारण कारबाही अगाडि बढेन ।

त्यसपछि प्रहरीको अनुसन्धानमा बालिकाकी आमा स्वातीको सर्च हिष्ट्रीबाट थाहा पाए, जसमा बच्चालाई कसरी मा; र्ने भनेर लेखेको थियो । सोही आधारमा प्रहरीले फेरि स्वातीलाई पक्राउ गरेर हिरासतमा लिए।

त्यसपछि स्वातीसँग लामो समयसम्म सोधपुछ गरियो तर उनले छोरीको ह; त्या गरेको अस्वीकार गरिन् । तर स्वातीका श्रीमान् अर्पित, सासू अनिता र ससुरा सुभाष लगायत सम्पूर्ण परिवारले स्वातीमाथि नै ह; त्या गरेको आशंका गरेका थिए ।

त्यसपछि प्रहरीले स्वातीलाई कडाइका साथ सोधपुछ गरे । स्वातीको मोबाइलमा युट्युबमा पानीमा डुबयर मा; र्ने उपाय खोजेको देखियो । प्रहरीले ती महिलाको मानसिक अवस्था ठीक नभएको आशंका गरेका छन। सोधपुछका क्रममा सन् २०१८ देखि नै ती महिलाले श्रीमानलाई परिवारबाट टाढा बस्न दबाब दिने गरेको पाइएको छ ।

यसका साथै यस घटनाको दुई दिनअघि स्वाती मामाघरबाट छोरी लिएर आएको जानकारी प्राप्त भएको छ । वास्तवमा, अर्पितका बुबा सुभाष आफ्नो सम्पूर्ण परिवारसँग नीमच जिल्लामा रहेको माता मन्दिरको दर्शन गर्न गएका थिए। यसैबीच उनले छोरी र नातिनीलाई पिपलिया मण्डीबाट खछरोडमा छोडेका थिए ।

सोधपुछमा छोरी जन्मिएको २० दिनपछि स्वतीले युट्युबमा ह; त्या गर्ने उपाय खोजिरहेकी थिइन् भन्ने पनि खुलासा भएको छ । उनले अक्टोबर १० मा पानीमा डुबेर मृ; त्यु भएको बारे युट्युबमा सर्च पनि गरेकी थिन ।

त्यसपछि मात्रै उनले १२ अक्टोबरमा यो घटना लाई अञ्जाम दिइन । यति मात्र होइन स्वातीले युट्युबमा बच्चाको अनुहार कुन पक्षमा राख्दा छिट्टै मृ; त्यु हुनसक्छ भन्ने सर्च पनि गरेकी थिन । अहिले मोबाइलको आधारमा महिलालाई पक्राउ गरिएको छ

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post