कुमारी केटी भनी बिहे गरि ल्याएकि श्रीमतिको पहिले नै ८ जना पुरुषसंग बिवाह भैसकेको थाहा पाएपछि…

कुमारी केटी भनी बिहे गरि ल्याएकि श्रीमतिको पहिले नै ८ जना पुरुषसंग बिवाह भैसकेको थाहा पाएपछि…

एजेन्सी । एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् ।

घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा द’र्ता गरे । प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् ।

प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् । केही दिनपछि पती–पत्नीबीच ख’टप’ट भयो ।

त्यसपछि महिलाले पतिसँगको नाता तो’डेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् । दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् ।

Post a Comment

Previous Post Next Post