ज्या'नको बा'जि लगाउदै MCC को बि'रोध, २ युवाबिच अन्तरबार्तामै कु'टपि'ट मात्र हैन यसरी टो'के (भिडियो सहित)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला मानुषी लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ? हेर्नुहोस .’मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भइसकेको छ । कम्पनीको आईपीओको बाँडफाँड आज (साेमबार) सम्पन्न भएकाे छ !

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे !

अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा भाग्यशाली ३६ हजार ८ सय ६२ जनाले सेयर हात पारेका छन् । जसमा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता र ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर हात पारेका छन् । ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएकाे छ !

आईपीओ बाँडफाँड भएपश्चात धितोपत्र दोस्रो बजारमा यसको पहिलो कारोबार कतिमा होला भन्ने प्रश्न लगानीकर्ताको मनमा उब्जिएको छ । हामी आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ रेन्ज कति पाउला भन्नेबारे जानकारी दिन गइरहेका छौं !!!!नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९२ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना

ज्या'नको बा'जि लगाउदै MCC को बि'रोध, २ युवाबिच अन्तरबार्तामै कु'टपि'ट मात्र हैन यसरी टो'के (भिडियो सहित)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post