कठै ! १०५ बर्षिय बुढि आमा, घाँस का'ट्दै एक्लै भोकभोकै (हेर्नुस् भिडियो)

बाटोमा घाँस का ट्दै गर्दा आफुलाई १०५ बर्ष उमेर बताउने एउटि बुढि आमा ।हातमा हसिया पिढ्युमा डोको खुट्टामा फाटेका चप्पल लगाएकि एउटि बुढि आमा ।शरिरमा थोत्रा कपडा अनि पुरै सेतै फुलेकि बुढि आमा ।

मनिकला आमा जो एउटा झुपडिमा एक्लै बस्दै आउनु भएको छ ।उहाँ उमेरले निकै नै डाडो का टिसक्नु भयो तर उहाँ अहिले पनि घाँस का ट्ने ,बाख्रा पाठा पाल्ने गर्नुहुन्छ ।उहाको बोली अहिले यतिको उमेर हुदैगर्दा पनि एकदमै टाठो छ ,उहाँ स्वस्थ्य हुनुहुन्छ ।स्वास्थ भएपनि आफ्नो हदसम्मको दुख सगै आफुलाई यो जीवन धिकार भएको आमा भावुक हुँदै बताउनुहुन्छ ।

आमाको बेदना दुख एकदमै धेरै नै रहेछ ।उहाको घर मा छ भन्ने बिल्कुलै केही पनि छैन् ।उहाँ बिहान खाना पकाउनुहुन्छ अनि दुई-तीन दिनसम्म त्यहि बासि खानुहुन्छ ।तर कहिलेकाही त्यहि बासि खाना पनि नहुदा उहाँ भोकभोकै बस्नुहुन्छ ।उहाका छोराहरु श्रिमान सबै बितिसके र अहिले भोकभोकै एक्लै आफ्नो दुखदायि जीवन बेथित गर्दैछिन् आमा ,कठै ।

हेर्नुस् भिडियो सामाग्री

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post