संखुवासभामा ६ जनाको एकै चिहान भएको ठाउँ CIB को नियन्त्रणमा प्रहरी अपराधि नजिक (भिडियो सहित हे’र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलाचौथो ठूलो दल भएर एकीकृत समाजवादी पहिलोपटक संसद बैठकमा सहभागी हुँदै नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा आज दिउँसो २ बजे बस्दैछ ।

नयाँ पार्टीको रुपमा बैठकमा सहभागी हुन लागेको एकीकृत समाजवादीले प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकका लागि रणनीति बनाउन बैठक बोलाएको हो । नेकपा एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी आज पहिलोपटक संसद्को बैठकमा सहभागी हुँदै छ ।मोजा नलाई जुत्ता लगाउने बानी छ ? सावधान ! मोजा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् ।

किनभने मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ ।पयर उपचार विशेषज्ञ एम्मा स्टिफेन्सन १८-२५ वर्ष उमेर समूहका पुरुषहरूमा मोजा नलाई कमसल जुत्ता लगाएका कारण अनेकौं रोग लाग्ने जोखिम अत्यन्त बढेको बताउँछिन् ।

खासगरी फिल्म प्रिमियर र फेसन सोमा विख्यात व्यक्तित्वहरू मोजा नपहिरिई जुत्ता लगाएर रेड कार्पेटमा देखिन्छन् । प्रसिद्ध गायक स्याम स्मिथ प्रायःजसो मोजा नलाई जुत्ता पहिरिएका देखिन्छन् ।फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

संखुवासभामा ६ जनाको एकै चिहान भएको ठाउँ CIB को नियन्त्रणमा प्रहरी अपराधि नजिक.(भिडियो सहित हे’र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post