दुइ दिनकी सुत्केरिको बिजोक घरमा पुग्दा सासु आमाको रुवाबासी

यो पनि पढ्नु होला: ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःख’द् र बी”भ”त्स ह”त्या। एकै परिवारका ६ जनाको ह”त्याले सिंगो गाउँ त्र”सित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वी”भत्स ह”त्या भएको छ।

सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको श’व फे’ला परेको छ। तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो।

जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आ’शंकामा उनीहरूको ह”त्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृ’तकका आफन्तले बताए। तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको श”व घर नजिकैको खो”ल्सामा भेटिएको थियो। ११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको श”व घरमाथिको खरबारीमा भे’टिएको प्र”हरी निरीक्षक खतिवडाले बताए।

सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने स’कुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि ध’मिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने ‘भेटिएकी छन्। घ’टना रह’स्य’मय छ,’ जिल्ला प्र’हरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले भने। मृ’तक सबैका श’व घरबाट सय मिटरको आसपासमा भेटिएका थिए। बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृ’त भेटिएका थिए।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post