दु:खद खबर ! मलेसियामा कोरो’नाले एकैदिनमा तीनजना नेपाली श्रमिकको मृ’त्यु।एक चोटी अवस्य पढ्नु होला


क्वालालम्पुर, मलेसिया : कोरो’ना संक्र’मणको कारण वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपाली श्रमिकहरुको मृ’त्यु हुने सङ्ख्या बढ्दो क्रममा रहेको छ।

हिजो मिति सन् २०२१ सेप्टेम्बर ७ तारिख मंगलबारको एकै दिनमा कोरोनाले मलेसियामा तीन जना नेपाली श्रमिकको मृत्यु भएको हो। मंगलबार को’रोना स’क्रमणले मृ’त्यु हुनेमा धनुषा

जिल्लाको जनकपुर १२ जनकपुरधाम घर भई मलेसियामा कार्यरत शत्रुधन साहु कलवारको ४८ वर्षको उमेरमा मंगलवार विहान मृ’त्यु भएको हो। मलेसियाको कुम्पुलान जेविको एम एसडिएन विएचडिमा कार्यरत रहेका कलवारको सुगाईवुलो अस्पतालमा उप’चारको क्रममा मृ’त्यु भएको हो ।

कलवार पाँच वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए। त्यस्तै हिजो मंगलबारनै कोरोना सक्रमणवाट अछाम जिल्लाका बाब्ला – ३ विष्टगाउँ घर भई मलेसिया प्राईम प्याकेजिक इ’ष्डटिज शाहआलममा कार्यरत ३८ वर्षिय छत्र वहादुर विष्टको मृ’त्यु भएको हो ।

बिष्ट पाँच बर्षदेखि मलेसियाको कम्पनीमा कार्यरत रहेका थिए। मंगलबार अस्पतालमा उपचाररत रहेका बिष्टको उपचारकै क्रममा मृत्यु भएको हो।

त्यस्तै हिजै मंगलबारको दिन इम्पेन मुरानी इण्टरप्राईजेज अन्तरगर्त क्वालालम्पुरको भिषा भएपनी पेनामाङ रहेको एक ह्विम पाईप निमार्ण हुने कम्पनीमा काम गर्दै आएका ४६ वर्षिय नेपाली श्रमिक विनोद सिंहको कोरोना भाइरस

(कोभिड-१९) को सक्रमणवाट मंगलवार विहान मृत्यु भएको हो। गएको सेक्टेम्वर एक तारिखदेखि कोरोना सक्रमित भएका सिंह अन्य साथीहरुसंगै होम क्वारेन्टाईनमा वस्दै आएका थिए। मंगलवार बिहान करिबकरिब १०:०० बजेतिर मृत्यु भएको जनाइएको हो।-यो खबर मलायखबरमा प्रकाशित छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post