सीता म रेपछि यसरी भा गे श्रीमान,उनको कोठा हेर्दा यस्तोसम्म देखियो (भिडियो हेर्नुस्)


रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।२७ वर्ष कि सीताको विवाह ४३ वर्षका टिकाराम पौडेलसंग भएको थियो।

तीज मनाउन माइत गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।

भदौको १९ गते आफ्नै श्रीमान टिकारामसंगै सुतेकी हुन्छिन् सीता ।त्यसपछि २० गते बिहानै टिकाले घ टना बारे आफ्नो मामाको छोरा रमेशलाई जानकारी दिन्छन् ।त्यसपछि रमेश आत्तिएर सीताको कोठामा छिर्दा उनी घाटीमा सलले बेरीएर भुँइमा ल डिरहेको अवस्थामा भेटे ।

सीता झुन्डिएकी हुन् भने टिकाले सबभन्दा पहिले देखेका थिए तर उनले प्रहरी त परै जावोस् घरपरिवारलाई पनि भनेनन् र एक्लै बिहानै घरबाट निस्किएका थिए ।यसले घ टनालाई निकै रहस्य पुण बनाएको छ ।पुलिसले अहिले सीताकी आमाजु विष्णु र श्रीमान टिकालाई सोधपुछको लागी नि यन्त्रणमा लिएको छ ।

सीताकी जेठानी सरिता पौडेलको अनुसार सीतासंग आफू दिदिबहिनी जस्तै गरि बसेको र कहिलै न राम्रो नभएको कुरा पनि बताइन् ।सरितालाई पनि घ टना बारे रमेश आएपछि मात्र थाहा भएको बताइन् र ह त्या आ त्मा ह त्या जे भएपनी सत्यतथ्य छिटै बाहिर आओस् भन्ने कुरा पनि उनले जोडेकी छिन् ।देवरलाई हामी परिवारलाई किन नभनेको भनेर सोध्दा टिकाले ग ल्ती भएको मात्र भनेका थिए ।सीताको ह त्यामा उनको श्रीमान देखि सम्पूर्ण परिवारको मिलेमतो रहेको भन्दै माइती तर्फ बाट न्याय मागिरहेछन् ।

छोरीको विवाह भएको मात्र २ वर्षमा यसरी मृ त्यु भएकोले आफुलाइ निकै दुख परेको र सबै परिवारलाई गि रफ्तार नगरेसम्म आफुले आ न्दोलन नछोड्ने भन्दै मृ तक सीताको माइती आ न्दोलन रत छ।

भिडियो हेर्नुस्:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post