छ महिनाको नानी अनि ग’र्भमा अर्को नानी रहदा छा’डे श्रीमा’नले रु’वा’उ’ने कथा ( हेर्नुस भिडियो )

गुल्मी जिल्ला छत्रकोट गाउपालिका वडा नम्बर ४ बन्दरखुट्टामा हाल बसोबास गर्दै आइरहेकी ४५ बर्षकि यमुना खत्री निकै नै ठुलो स’मस्या’मा परेकि छिन । भगवानले पनि कति’तिरबाट ठ’गेका उनलाइ । 

दु’ख अनि क’ष्टले भरिएको उनको कथा अनि ब्यथा मनै रु’वा’उ’ने ।हाल उनी आफ्नो माइतीघरमा बस्दै आइरहेकी छिन । श्रीमान बितेको पनि चार बर्ष भैसकेछ । तर श्रीमान हुनु र नहुनुको भने उनलाइ केही अर्थ रहेनछ । एक नम्बरका ज’ड्या’हा र’हेछन उनका श्रीमान रातदिन पि’डा अनि शो’ष’णमात्र दिएका रहेछ्न श्रीमानले । ५ महिना को नानि अनि गर्भमा अर्कै बच्चा हुदा आफ्नी श्रीमतीलाई माइतमा छाड्ने पनि श्रीमान हुन्छन र ? क’ठै !

एक्लै गरिन सङ्घर्ष । गर्भमा रहेको बच्चा पनि मरेको ज’न्मियो झण्डै त्यही बच्चाले ज्यान लियो । भाकि छो’रि पनि सु’स्त मन’स्थितिकि जा’न्दिन बोल्न , बोले पनि एकोहोरो बो’ल्ने । क’ठै बि’च’रा ! आफुले काम गर्न सकुन्जेल त मेलापात गरेर पनि छोरीलाई दिमागको औषधि खु’वाउदैथि’इन तर अब भने आफै भइन अ’पां’ग झै । जिउ चलाउन नि हुदैन, पा’ठे’घर बाट रगत बगि’रहने गरेको कुरा पनि उनले बताइन ।

बाकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post