नेपाल मै पहिलो घ’ट’ना कस्तो अ’चम्म ! मु’टु क’लेजो बा’हि’रबाट नै छ’र्ल’ङ्ग दे’खिने ब’च्चा ( हेर्नुस भिडियो )

जन्म अनि मृ’त्युुलाई स्वभाविक प्रक्रिया भनिए’तापनी कतिपय ज’न्म अ’नि मृ’त्युुका घटनाहरुले एकदम नै अ’च’म्मित तुल्याउछन । आजको विषय यस्तै घ’टनासग आ’धारित छ । 

ज’न्मले खु’सि दिन्छ अनि मृ’त्युुले पि’डा तर आज यस्तो ना’नीको ज’न्म भएको छ जसको जन्मले न त परिवार खुसि छन न त दु’खि नै । साच्चै भनुम भने दु’खी छ्न उनिहरु ।

काठमाडौंको बालकान्ति अस्पतालमा एउटा यस्ती ना’निको जन्म भएको छ जसको मुटु कले’जो बा’हिर’बाट नै छ’र्ल’ङ्ग देखिन्छ । अरु बाल’बच्चाभन्दा एकदमै असाधारण छिन उनी । जन्म पनि सामान्य डेलिभरीबाट नभएर जटिल अ’प्रेसन’बाट भएको छ । आमाको हा’लत एकदमनै ना’जु’क छ र अप्रेसन गरेपछि एकदम नै धेरै ब्ली’डिङ भएको कुरा पनि उनकि दिदिले गरेकी छिन ।

उदयपुर घर भएका नानिका सा’नाबुबा सानिआमा भने नानी भए’ठाउ आइसकेका छन र उर्मिला राई नाम गरेकी नानि’की सानिआमाले भने उनिहरु एकदमनै ठुलो आ’र्थिक स’म’स्यामा परेको मिडि’यालाई सहयोगको आशमा फोन गरेको कुरा पनि बताइन । नानिको २ महिनापछि अ’प्रे’स’न गर्नुपर्ने कुरा पनि उनले बताइन ।

वाकी हेर्नुस तलको भिडियोमा

Post a Comment

Previous Post Next Post